सबै लै राज्य, हामि खस (ब्राह्मण, छेत्री, ठकुरी, सन्यासी, दलित) हरुलाई खोइ????

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

सबै लै राज्य, हामि खस (ब्राह्मण, छेत्री, ठकुरी, सन्यासी, दलित) हरुलाई खोइ????   संविधानसभा राज्यको पुनःसंरचना तथा राज्य शक्तिको बाडफाँड समितिको हिजो बसेको बैठकले १४ प्रदेश बनाउने प्रस्तावलाई बहुमतले पारित गरेको छ। प्रदेश बनाउदा मुख्येताया जातियेता लै आधार मानिएको छ.... जुन नेपाल को लागि ज्यादै घातक छ.... येसरी जातियेता लै नै आधार मान्ने हो भने लगभग ४५-५०% जनसंख्या भएका खस हरुलाई पनि राज्य बाड्न पर्ने हो.... तर.. खस हरुलाई राज्य छैन!!!!!! सबै लै राज्य, तर नेपाल का सच्चा आदिबासी , ने मुनि का सन्तान , नेपाल एकीकरण कर्ता खस (बाहुन, छेत्री, ठकुरी, सन्यासी, दलित ) हरुलाई राज्य खोइ?? खस हरुको आदिभूमि कर्णाली र सुदुर्पचिम लै किन खसान नभनिकन कर्णाली, खप्तड वा सेती महाकाली, अनि जडान भनेर टुक्र्याएको ??? बहु संस्कृतिक राज्य भनेको नारायणी, सुनकोशी, कोचिला मा ९0% खस हरुको जनसंख्या छ…तेस्लाई किन छेत्रिये राज्य/ यिलाका नि???. तेस्लाई पनि खसान (पूर्वी, पश्चिम)नामकरण गर!!!!! खस हरुलाई बाहुन, छेत्री, ठकुरी, सन्यासी, दलित अनि अरु जाति मा बाडेर टुक्र्याएर खस हरुलाई अल्पमत मा देखाउने दुष्प्रयाश नगर!!!!!!!!! तीसौ जाति भएको नेवार समुदाय लै चाही जाति भनेर राज्य बाड्ने तर खस हरुलाई चाही टुक्र्याउने??? आप्रबासी हरुलाई समेत राज्य बाड्न सक्ने, तर आदिबासी खस हरुलाई राज्य नबाड़ने, हे माओबादी र एमाले…..याद राख …. नेपाल को लगवग ५०% जनसंख्या भएको खस हरुलाई चित्त दुखाएर कसैले जातिय राज्येको कल्पना गर्छ भने त्यो मुर्खता मात्र हो !!!!!!! जागौ खस मित्र हरु!!!!!! हामि स्वाभिमानी खस जाति, किन अरु जाति को under मा दोश्रो दर्जा को भएर बाच्ने??? अहिले पनि हामि खस (ब्राह्मण, छेत्री, ठकुरी, सन्यासी, दलित) हरु बीच एकता देखाउदै हाम्रो हक-अधिकार र देश लै बिखन्डन बाट रोक्न को लागि लड्न सकेनौ भने त्यो दिन अब धेरै टाढा छैन, जब हामि खस हरु आफ्नै देश मा दोश्रो दर्जा को नागरिक भएर निरिह जीवन जिउन, र त्यो भन्दा पनि येहुदी जस्तै भएर आफ्नो देश र ठाउँ बाट भागेर अन्य ठाउँ मा सरणार्थी को जिन्दगि बाच्न बिबस हुनेछौ!!!!!!! खस एकता आजको आवोसेकता हो!!!! जय देश नेपाल

Dineshk · Jan 21, 2010 5:10 AM · 20,062 views

7 Replies

Here's another dickhead started a dick thread. Why can't we just think like Nepal and United Nepali, regardless of their casts, religion or etc..,  Keep talking like these (as above thread) will get us nowhere than end up killing each other. Haven't we had enough!!  Don't understand what is wrong with nepali people. May be they are getting too much education and are now too smart that they started thinking with their dick and ass.  It is just like a story about coward sons waiting for their father to die to get their dividends (Ansabanda). Suckers!! Anyways Jay Nepal!!

G_n_R · Jan 21, 2010 6:21 AM

Dinesh: I liked your thread in the sense that you included Dalit along with Baun and Chhetry who claim to be superior. My assumption is that you are referring to all those (your term is Khas) whose native language is Nepali. It includes not only Baun and Chhetry but also Sharki, Damai. Good claim dude....

donald_duck · Jan 21, 2010 8:30 AM

सतय र साचो कुरा गरने हो भने नेपाल यो सोर्गबाट नर्कमा पुरौने नै यि चेत्त्री(खस) र बाहुन हरु हुन। नेपाल को सरकारी कार्यालयमा र राजनैतीक पार्टीहरु मा ९५% कित चेत्त्री या बाहुन हरु मात्रै छन, अरु जात-जाती लाई ७० बर्ष सामम कुनै मौकानै दिएन। यो जतिया बिबाद (रेसीयल दिसक्रीमिनेशन) हो। यो कुरा नथाहापौने, नभुझने र नदेखाने चाँही कित बुद्धु-अन्धा-लतेफरो-मुर्ख हुनुपर्छ। यो कुरा गल्लीको लुटे कुकुरलाई धरी थाहाछ। नेपालको ठुला ठुला बिकासको काम हरु ब्रस्तचार गरी खतम गर्ने, संबिधान-कानुन-नियम थोद-फोद गरने, नतबाद गर्ने, कालोधन्द गर्ने, भारतीय सँग गुस लिएर नेपाली नागरिकता र नेपाली पस्स्पोर्ट बिक्री गर्ने, नेपाल को ठुला ठुला बैक र उधयोग खतम गर्ने जस्ताइ - बिराटनगर जुतमिल बन्ध, जनकपुर चुरोत कर्खना बन्ध, रोयल नेपाल ऐर ले कर्मचारी लाई तलब दिनु नसक्ने, नेपाल तेलीकोम नाजुक सितिमा, मेलम्ची खाने पानी प्रोजेक्ट बन्ध, लाउद एअर भ्रस्तचार, नेपालको ठुला नदी हरु भारतले नियनतर्न गर्ने - कोशी,कर्नली,गन्दकी। नेपालमा माओवादीको, पञ्चे र नेपाली कांग्रेस, मधेसी को समसया। यि सबै माहा समसया को मुल जरो य मुल कारण नै - नेपालको चेत्त्री र बहुन हरु हुन। यो कुर सतय तथाय र नेपालको ईतिहास ले भन्छ।  

Nepal patriotic · Jan 22, 2010 12:26 PM

purai chahi padina.....tara kuro buje halay........... Dineshk, ma pani chetri paray.....tara malie chahina........mero vhag ni timili nai vho.........teti le ni pugdaie na vhanay vhana........arue pani khoj khaj gari milaycha vhanay deulla..........

STUPIDA · Jan 22, 2010 12:40 PM

Kuro kurai ho ??

PeaceSoul · Jan 22, 2010 1:13 PM

@nepal patriotic ,u r a real patriot dude;respect!! btw chhetri ra bahun haru le desh bigarda timi kaha thiyau bro,us ma ghanta handai?atyachar garne bhanda sahane dherai responsible hunchha.thaha pai rakha. and there a difference between the race bahun/chhetri and neta haru.yedi timi jumla ra taplejung ka bahun/chhetri lai pani tehi tag dinchhau bhane TIMI  MURKHA HAU.i m so sorry for u  bro.

shiva_linga · Jan 22, 2010 9:19 PM

Y can't you say WE WANT SIGLE NEPAL AND NEPALESE IN NEPAL. and you are one of (maoist or leader_ who wants to d_i_v_i_d_e  nepal for the sake of their chairs and power. Y dont you suck their balls.

8848m · Jan 22, 2010 9:39 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all