~ चौतारी १७३ ~ हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७३औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन | मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि || आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!! हिमाल माथि घामले सिन्दूर हालेको कहाँ छ ? सुन हे यात्री यो देश मेरो नेपाल जहाँ छ! हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सोसधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte –पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens , wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers , alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language) Running since 7 Sept 2005 in a total of 173 editions. Last edited: 20-Jan-10 09:19 AM
perfectionist · Jan 19, 2010 9:52 AM · 266,135 views
ग)खैनी खाएको र फालेको --> patjhadanam mukhma halanti tat pashchat pichikka falanti घ) गगल्स --> cakchhu lukam tat paschat sundari taruni dekhanti
kHusHii · Jan 22, 2010 1:26 PM
माड्सापको माया लागेर कठैबरा भन्या हैन, डाउडरको माया लाग्या! लोलम !
rahulvai · Jan 22, 2010 1:28 PM
लोल खुसी नानी! बिर्खे जिबा! पुन्टेन्द्र प्यारा परीयारलाई हार्दीक स्वागत छ? आरामै हुनुहुनछ् दाई? यसो तातो चिसो केइ चल्थ्यो कि त? लोल रिट्ठे! """"नेपाल को पुर्वी भाग मा अम्रिका बाट भर्खर आएका अरुण भन्ने ब्यक्ती ले आफ्नै गुरु निलकन्ठे को नाती बैकुन्ठे को छोरा जगन्नाथ पन्डित को छोरी तस्मिन लाई लेर टाप कस्यो ! जगन्नाथ पन्डित चाँही छोरी भेटिन्छ कि भनेर आस गर्या गरै भो ! """
Birkhe_Maila · Jan 22, 2010 1:28 PM
क) म:म maansa chat-chatam, pithaaye pokanti, schaaram chopanti...foo foo kwaappam...triptam! ख)चुरोट thuldaai laai sodhanti ग)खैनी खाएको र फालेको molam molam jibraa chyaappa paaram...bhan-bhanti brahmanda fanfanti...ye ye ye...tuiiiiiiiiiii घ) गगल्स diwaa surya chharlangam, yadhapi andhakaaram ङ) रेल ku choo choo gudanti baahan च) रेलवे सिग्नल ku chhoo chhoo gudanti baahan aawanti...tingam tingam ghanti bajram ण) रेलवे सिग्नल अपरेटर 85 barsham baachanti, 70 barsham signalanti...param priyam JIJU BAAJE BIRKHALENDRA UPADHYAAYA
Poonte · Jan 22, 2010 1:29 PM
PS-yam: ण) रेलवे सिग्नल अपरेटर 85 barsham baachanti, 70 barsham signalanti... hwaang hwaangti NCCN typam jaange pahanti...dhukkuram chharlangai najaram... param priyam JIJU BAAJE BIRKHALENDRA UPADHYAAYA
Poonte · Jan 22, 2010 1:33 PM
"""गगल्स --> cakchhu lukam tat paschat sundari taruni dekhanti "" लोल ! खुसी नानीको धेरै राम्रो प्रयासले सोधेको जस्तै उत्तर हरु दिएकोले १०० लम्बर! मैले चाहिँ त्यस्तै किसिमको उट्पट्याङ नै सोधेको हो- क) म:म स्वेत चाउरी मांशपिण्डम मुखम् कप्ल्याक्कम ख)चुरोट- स्वेत लम्ब धुम्र चुसिका ग)खैनी खाएको र फालेको हस्तम मल्लिका ओस्टम च्याप्पिका ततश्चात अंगुष्टम समर्पयामी घ) गगल्स भाष्कर निस्तेज नेत्रपटल काँच ङ) रेल लौहपथगामी च) रेलवे सिग्नल लौहपथगामी आवत जावत सुचक यन्त्र ण) रेलवे सिग्नल अपरेटर लौहपथगामी आवत जावत सुचक यन्त्र संचालक
Birkhe_Maila · Jan 22, 2010 1:33 PM
लोल रिट्ठे लोल। १० मा नै दिएं । न मिले पनि अत्यन्तै रोचक बिष्लेषणात्मक उत्तर दिएकोमा । व्यास भन्नाले दाईमिटर हो कि भाई मिटर ? संस्क्रितमा ट्रान्स्लेट गर्न गुगल देबताको तिर्थस्थल निम्न बमोजिम छ । http://spokensanskrit.de/index...
rahulvai · Jan 22, 2010 1:34 PM
लोल पुन्ट बुडा!! यो गजब गयो हाहाहाह! diwaa surya chharlangam, yadhapi andhakaaram
Birkhe_Maila · Jan 22, 2010 1:35 PM
>>>एक पाउ भाँगको लड्डुलाई बिक्रम संवत २-५६ सालमा पाँच उपैयाँ पर्थ्यो। प्रत्येक वर्ष ०.३४ को दरले बार्षिक वृदिदर तथा नेपाली मुद्रा अवमूल्यनलाई नियाल्दा अहिले २०६६ सालमा आइपुग्दा, बिर्खे जिम्मालको उमेर कति हो?<<< गजेडी को साटो यस्को उत्तर चाँही मै दिनु पर्यो ! अहेम ! बिर्खे जिम्माल को उमेर ८४ हुनु पर्छ ! कारण: हाम्रो गाउमा एउटा ४२ बर्षको अर्धबैसे शिव दाई छन ! जाँड नखा बेला यस्तै यस्तै उट्पट्याङ उट्पट्याङ कुरो गरिरहन्छन ! सुन्नमा आको बिचरोलाई अस्ती भर्खर राँची लगेछन ! अर्ध पागल भनेर डाइगनोसिस गरेछ डाउडर ले !
ritthe · Jan 22, 2010 1:35 PM
wao punte le chai yespali gold medal lanchha jasto chha hai. Jhyaap bhayera.
Ganjadi · Jan 22, 2010 1:38 PM
लोलन्ति लोलन्ति अझै लोलन्ति!
Birkhe_Maila · Jan 22, 2010 1:45 PM
लोल रिट्ठे, लोल बिर्खे । लोल पून्टे । नयाँ चौतारी बनाउने बेला भएन र ?? लौ अगाडि बढ्नु पर्यो, चौतारीयन्ता साहेब ।
rahulvai · Jan 22, 2010 1:46 PM
चुरोस लाई असली संस्क्रितमा धुमवर्ती भन्दा रहेछन । http://spokensanskrit.de/index...
rahulvai · Jan 22, 2010 1:49 PM
धन्यवाद् ठूल्दाई! गजबको लिङ्क रेछ त!
Birkhe_Maila · Jan 22, 2010 1:52 PM
ल ठुल् दाई लिन्क चै दामि राइछ , अनी बिर्खे ले गज्जडी साथी लाई सोदेको प्रश्न को जवाफ आएन नि त ... Happy Friday ..Aham..aham
himalaya178 · Jan 22, 2010 2:10 PM
होइन येसो सुक्रबार को मौका परेर चौतारीमा गफ गाफ गर्दै तोप पड़काम भनेको त सबै जना गाएब पो भयेचन त |
Ganjadi · Jan 22, 2010 2:21 PM
चुरोट : श्वेत लम्बो ओष्ठ चुस्की , क्यं|सरम निमंत्रनम
bange · Jan 22, 2010 2:24 PM
ल उता अर्को चौतारी बनिसकेछ है ......... पुरे ले दामी बनायेको रहेछ ..... उतै जाऔ ।
ramronepal · Jan 22, 2010 2:26 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion