के गर्ने त होउ केटा हो आज फ्राइडे?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

के गर्ने होला होउ आज त फ्राइडे पो हो त होउ केटा हो? जाड कती धोक्नु, म म कती कोच्नु? टाउकोमा हात राखेर बसी कती सोच्नु? चुरोट्को ठुटो ओठ्नै पोल्ने गरी मुखमा कती ठोस्नु? के गर्ने होला होउ आज त फ्राइडे पो हो त होउ केटा हो? पहिले त कलेज मा थिए, जान्थे काली हान्न अहिले गोरी नै पाएनी भुत्रै पनि जान्न पहिले पहिले सेतो घुडा देख्दा नै चुइन्थ्यो ५ रुपैयाँमा फुच्हे पेप्सी सान दिएर पीईन्थ्यो के गर्ने होला होउ आज त फ्राइडे पो हो त होउ केटा हो? सानो जिउ छ बहिर हिउ छ सुकेका छन गेडा बसौ कि त घरैमा खाँदै लड्डु पेडा, नेपालको क्याबिनमा सित्तैमा पाइन्थ्यो एउटा कोक मागेर पुरै पास्पोर्ट साइज भ्याईन्थ्यो के गर्ने होला होउ आज फ्राइडे पो हो त होउ केटा हो? घरमई बसी कि अब थालु आँफै छोल्न साझाको सान दाईले दिदैन है बोल्न सेउसी इन सारीको नाममा पनि दिईयो नम्रता श्रेष्ठको नाममा त पहिले नै भ्याइयो के गर्ने होला होउ आज फ्राइडे पो हो त होउ केटा हो? ल भन है गेडेहो के गर्ने होल आज फ्राइडे?

Rodiohead · Jan 15, 2010 10:40 AM · 61,368 views

62 Replies · Showing 61 - 62
Page 4 of 4

आज लिङे पिङ मच्चिन्छ त गुले हो? यसो चाजो पाजो मिलाएर आज चै चचहुईई चचहुइइ पार्नु पर्छ है जठो बरु परेको बेहोरुला, साह्रै भको छ यार।

Rodiohead · Mar 12, 2010 12:32 PM

ल घैटे गरि खाउ।

subrath · Mar 12, 2010 1:49 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all