चौतारी-१७२

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 चौतारी १७२ ~   हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७१औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन | मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि || चोतारीके सब गावँले लोगनको जे राम जि कि। त शब लोगन बइठके बतियावने ठावँ हमरो चौतारीपे सबको बराबरिके चानस मिलनेको छ। यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!! हिमाल माथि घामले सिन्दूर हालेको कहाँ छ ? सुन हे यात्री यो देश मेरो नेपाल जहाँ छ! हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte –पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens ,wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics, workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language) Running since 7 Sept 2005 in a total of 172 editions.  

Madness · Jan 12, 2010 1:47 PM · 320,489 views

346 Replies · Showing 341 - 346
Page 18 of 18

जडौ बिर्खे बा, ठुल्दाई, रिट्ठे र पुरे केटो

kHusHii · Jan 19, 2010 9:45 AM

  Last edited: 19-Jan-10 10:05 AM

localboy · Jan 19, 2010 10:00 AM

Last edited: 19-Jan-10 10:12 AM

perfectionist · Jan 19, 2010 10:04 AM

ठ्याकै दुई घण्टा भयो । रिफ्रेश गर्दा गर्दा F5 कि बिग्रिन लागिसक्यो ..... कसैले पनि पोस्ट गर्दैन त बाइ । माथि पुरे देखी तल मदनवा सम्म सबैलाई जधौ । खुशी लाई HI हैन लहरे साँच्चीकै गएको हो भन्या ... ल एस्तो जाडोमा सिरक डस्ना सबै लेराउने भयो । जिन्दगीमा दु:ख सुख आयिरहन्छ भन्थे ..... बिचरी को पर्ने हो? दु:ख को दिन चान्डै आएछ ....... मोरो लहरे जस्तो सँग पर्ने भयी ....... जे भये पनि मेरो चाँही शुभकामना छ है लहरे ।

ramronepal · Jan 19, 2010 12:05 PM

हुन त यो चौतारी म सधैं हिंड्ने बाटोमा पर्दैन, तर अली परबाट हेरेको त रामे चौतारीमा बसेर एउटा कम्प्युटर भन्ने भाडोँलाई ठोकेको ठोक्यै गर्दो रहेछ। बिचरा माया लागेर आयो, त्यो हातले भोली पर्सी के के समात्नु छ के के, कस्ता कस्ता नरम कुराहरु.... अहिले नै कम्प्युटर ठोकेको ठोक्यै गरेर औंलाहरु फलाम जस्ता साह्रा भए भने त पछी बित्यास परिहाल्छ नि। ल है रामे भन्द्याछौ हामीले त..

Geology Tiger · Jan 19, 2010 3:29 PM

हाहाहा त्यहि त यो रामेको चालामाला निको छैन! अनि जिटि भाई के छ खबर? अस्तिन एक दिन फोन गर्या थेँ बेलुकिखेर उठेन त?

Birkhe_Maila · Jan 19, 2010 3:48 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all