जे एफ के न्यूयोर्क वा न्यूवार्कबाट नेपाल जांदै हुनु हुन्छ कि ?? मित्रहरु, मेरा एक छिमेकीमा पिता, जेष्ठ नागरिक यही फरवरि को पहिलो साता नेपाल फर्किने क्रममा हुनु हुन्छ। शरीरिक् रुपमा स्वस्थ भए पनि भाषिक रुपमा कठिनाई हुने भएकोले फरवरि महिनाको पहिलो सातामा कोइ मित्रहरु नेपाल जादै हुनु हुन्छ भने सहयोगको अपेक्षा गर्दछु । टिकट को तिथी निर्धारण भै नसकेकोले सहयोगी महानुभावको अनूकुल मितिको टिकट खरिद गर्ने छ। कृपया सहयोगी हातहरुले साझा मेल मार्फत संपर्क गर्नु भए आभारी हुने छु ।
rahulvai · Jan 11, 2010 8:13 AM · 10,388 views
i am going on january 25
CELLPHONEGURU · Jan 11, 2010 9:17 AM
Thanks, I will talk with that family. Any one is going Nepal in the first week of Feb. via JFK or Newark ??
rahulvai · Jan 11, 2010 11:27 AM
rahulvai · Jan 11, 2010 3:09 PM
rahulvai · Jan 11, 2010 8:02 PM
rahulvai · Jan 12, 2010 9:27 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion