" हैन हो बुढा बा ! मेरो यो थुतुनो कुँडो मा हुडल्नै न पाइ थुक्छ भन्या । यो तेस्रो खुट्टो लाई चन्दन जस्तो गरी सधैंभरी घोटिरहन सक्ने बनाउन क्यार्न पर्ला ? " भनेर तिमेरु कोही भुरा हर्ले केही गरी कुनै दिन सोधिहालेउ भने मैले के भन्नु पर्ला हो ? " समस्से को सस्तो सुलभ स्थाई अनी रामबाण् जस्तो समाधान त दिनै पर्यो। के पो गर्ने होला ? खै ?
budobaaje · Jan 9, 2010 6:11 PM · 17,130 views
बुधो बा हसौनु भयो नि हो। गर्नु चै क् पर्ल त्यस्तो अभास्ता मा।
8848m · Jan 9, 2010 6:34 PM
बाजे, आफ्नो मर्का अरुको टाउकोमा किन थुपार्छौ? लाज नमानी भन न! तिम्रो भाडो उथ्दैन भने तिमीलाई एउटा रोग लाग्यो। त्यस्को नाम हो- Erectile Dysfunction. यो रोग साह्रै खतरा छैन होइन। गएर डाक्टरसँग सल्लाह-सुझाब गर। नत्र पछी दु:ख पाउलाउ नि बाजे, बेलैमा होश गर! तिमीलाई डाक्टरले VIAGRA पनि recommend गर्न सक्छ! बुढो भाग्यमानी हो, अम्रिका आएर Viagra खान पाउने भो! हा हा हा हा !
casino · Jan 9, 2010 11:45 PM
यहाँलाइ नेपालीमा Type गर्न सारै मन लाग्दो रैछ | अब ठाडै English बाट नेपालीमा Type गर्न यो Site use गर्नु hola | www.NepaliTransliteration.com
freedom_writer · Feb 9, 2010 10:47 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion