टुक्रिएका मन लिईकन बाच्न गाह्रो भो | भुलिएका याद झुल्किदिदा मनमा पिडा भो | पिडाहरु मेरा जिउने उन्लाई आधार भो | मरेकोलाई छुरा धस्ने अब उन्को बानी भो | अतित नै अब जिउने एक मात्र शाहारा भो | मेरो मृत्युमा पाट्री गर्ने अब उन्को बाचा भो | स्वोर्गमा नाअहोस् याद उन्को यही मेरो भाकल भो | यो जुनी त जिउदै जलाई स्वोर्गमा नै जिउने रहर भो |
countryroad · Jan 8, 2010 10:00 PM · 13,184 views
Fantastic......
ved555 · Jan 8, 2010 10:50 PM
Loved it!!!!!
santosh1984 · Jan 12, 2010 5:18 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion