काठमाडौं उपत्यकालाई २, ४ सय ज्यापुहरु मिलेर नेवा राज्य घोषणा गरेछन अघिल्लो दिन। त्यस्को ३ दिन जती पछी मलाई एउटा नेवार साथीले परिवार शाहीत खान बोलएको थियो,,,, गएको थिए १ बोटल ब्ल्याक लेबल बोकेर। उस्को त्यो दिन छुट्टी रहेछ ५ महिन पछी त्यही १ दिन। अनी हामी केटा केटा चै रक्सी र भुटेको पाङ्रा खाँदै थियौ। उस्को फोन आयो खै कता बाट, अनी उस्ले थाहा पायो त्यो नेवा राज्य घोषणाको समाचार। साथी त फोनमा समाचार सुन्ने बित्तिकै फोन फ्यात्तै भुइमा छोडेर बुरुक्क बुरुक्क उफ्रियो के रे। के भो ए भनेर सोधेको त "हाम्रो डेश भयो नि ट्यो काठमाडौं आ" पो भन्छ यार। म त अक्क न बक्क परे यार। उस्कैमा खान बोलाएको छ फेरी उस्लाई नै लात हान्न पनि नमिल्ने। कन्सेरी तातेर आयो। अनी त्यही पनि ल बधाई छ है भने, "ठान्कु ठान्कु" भन्यो। अब नेपाल जाने होला नि त, कती यो रात दिन ग्यास स्टेसन धाउछौ भनी सोधेको त के भन्छ भने "का अजै १ बर्ष जती लाग्छ हरियो पत्ता आउन", पो भन्छ यार। शरनार्थी भएर भरेको। फेरी सोधे, अब त तिम्रो देश भयो नि हाउ काठमाडौं जानु पर्यो नि, भनेको त , को जान्छ हो त्यो "मुडी" काठमाडौं न काम छ न काज, पो भन्छ यार। लास्टमा यस्तो रिस उथ्यो कि मेरो पालो जुरुक्क उठेर "के गुलो गर्न खुशी भएर उफ्रेको त अगी" भन्दिए। सम्झी सम्झी एक्लै हाँस्दा हाँस्दा अब चै भएन अरुलाई पनि भन्नु पर्यो भन्ने लागेर यहाँ लेख्दिएको है । मैले कुनै नेवारहरुको चरित्र हत्या गर्न खोज्या हैन नि फेरी,,,बडी जान्ने बाठाहरु साबधान। Last edited: 08-Jan-10 12:12 PM
Rodiohead · Jan 8, 2010 12:09 PM · 59,628 views
छेत्रीको बच्चो कहाँ जाने रे? - हात्तीको चाकमा!
kbhanchayobhai · Jan 8, 2010 4:48 PM
छेत्रीको बच्चो कहाँ जाने रे? - हात्तीको चाकमा!
kbhanchayobhai · Jan 8, 2010 4:51 PM
छेत्रीको बच्चो कहाँ जाने रे? - हात्तीको चाकमा!
kbhanchayobhai · Jan 8, 2010 4:54 PM
छेत्रीको बच्चो कहाँ जाने रे? - हात्तीको चाकमा!
kbhanchayobhai · Jan 8, 2010 4:56 PM
छेत्रीको बच्चो कहाँ जाने रे? - हात्तीको चाकमा!
kbhanchayobhai · Jan 8, 2010 5:00 PM
stop caling jyapu TAPARE tera bau lai kina jat vat ma janu paryo sala ....vati ma basi raksdi ra ranga ko masu khai khai budhi sabai sakap paris taile afno mero GULA khana lai boleko testo randi ko chora
nepaliinus · Jan 8, 2010 5:14 PM
Rodiohead ji ठीक गर्नु भयो तपाईंले तर उस्को घर मा रक्सी पिउनु भएछ दु:ख लाग्यो। म भाको भए ... के के गर्थिए ... अर्को चोटि जाँदा मलाई नि खबर गर्नु होला तपाईं सँगइ जान्छु Tutulke
Tutulko Prasad · Jan 8, 2010 5:25 PM
jyapus sucks and jyapu tole stinks.......
fusre jogi · Jan 8, 2010 6:40 PM
फुस्रे जोगी अर्को पटक नेवार को घर मा तिमी पनि जाने हो।
Tutulko Prasad · Jan 8, 2010 6:48 PM
Radiohead looks like you are Randi ko head for using such a derogatory language and making fun of whole ethnicity because of one person. Who knows may be a jyapu was your father who declined to accept you as his son for you to have such an anguish over jyapus. Go and do DNA test.
pokhari · Jan 8, 2010 8:23 PM
हा हा कहिले को कुरो रहेछ तैपनि हाँस उठ्यो
KhateyNepali · Dec 21, 2016 11:46 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion