आज नारानेको जन्मदिन बर्षमा एक्चोटी आउने, जता-ततै शुभ-कामना छाउने मित्रगन, परिवार जन संग रमाउने एउटा दिन उसको आफ्नो दिन आज नारानेको जन्म दिन उर्लिएर सागर झै माया अनि स्नेहले भारियाका सन्देश फोन अनि फेसबुक मा पाइएको छ साझालाइ कसरी बिर्सू म दुई चार बर्ष देखि पिरती जो लाइएको छ कथा भने नि कबिता भने नि आफ्नो कुरा भन्न पाको छु जहिले पनी आफ्नै दुख बोकेर त आको छु आज तपाई सबैलाई धन्यबाद भन्ने दिन गुण तीर्न त कहा सकिन्छ र अन्तरंग यो मनको खोलने दिन आज नारानेको जन्म दिन! पुनश्च: बर्षभरी मेरा शब्दहरुलाई बुझीदिने कष्ट गरीदिने, भाब मनका सुनी दिने कोसिस गर्ने संपूर्णलाइ रिदए देखि नै धन्यबाद दिन चाहन्छु!
Narayangarh Suburb · Jan 8, 2010 11:16 AM · 16,041 views
Happy Birthday Naran!!! Enjoy!!!
kHusHii · Jan 8, 2010 11:20 AM
जन्मदिन को शुभकामना नाराने - ल चियर्स
serial · Jan 8, 2010 11:22 AM
Happy Birthday Naran!!!plz keep them coming... awesome :)
perfectionist · Jan 8, 2010 11:23 AM
गाउँतिर नारने जाडो धेरै बढ्यो रे मनतिर भने गर्मिको पारा चढ्यो रे जाडो गर्मि नारने जीन्दगीको जपना जन्मदिनको नारने धेरै शुभकामना!
Birkhe_Maila · Jan 8, 2010 11:24 AM
Happy Birthday Enjoy your day
love life · Jan 8, 2010 11:29 AM
जन्म दिनको धेरै धेरै शुभकामना। जिन्दगीलाई जिन्दगी जस्तै जिउन सकोस् ।
rahulvai · Jan 8, 2010 11:33 AM
तुम जियो हजारो साल साल के उमर हो दो सौ साल ह्याप बर्थ्डे टु यु ह्याप बर्थ्डे टु यु ह्याप बर्थ्डे टु यु नारन ह्याप बर्थ्डे..... हजारौ साल बाँच्न नपाए नि बाचुन्जेल सधैं खुशी भएर बाँच्न पाओस ! शुभकामना !
ritthe · Jan 8, 2010 1:29 PM
सुभकामना छ तिमीलाई जन्म दिन को नाराने | पिरती लायेछौ सबै संग हाँसी खेली बस्ने || ति तिम्रा राम्रा कविता हरु सुनी राखन पाइयोस | जति वर्ष थपिदै जान्छ तेती नै सुभकामना दी राखन पाइयोस || आउंदा साल ले तिम्रो जीवन मा खुसियाली ल्याउन | ति खुसियालीका हरफहरु तिम्रो कविता को मार्फत सबैले सुन्न पाउन || अरु के नै छ र म संग तिमीलाई दिउला भने | सुभकामना नै छ येसो परेको बखत बाड्ने || धेरै धेरै सुभकामना तिमीलाई तिम्रो जन्म दिन को नाराने |||||||||
hemu · Jan 8, 2010 2:59 PM
Happy Birth day Naran.... Enjoy ur Nite...!!!
subhi · Jan 8, 2010 9:19 PM
Well Naran....good for you.....enjoy your day....
fusre jogi · Jan 8, 2010 9:21 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion