पोकर मौरी गोलाझैँ एकबथान साँझको बेसुरा मिठास गितार माझको तातो हावा हुरु रु रु औडाह काँच जोश पोखिन्छ रमझम चुट्का लगतै गोटी मैदानमा पासा फेरिन्छ मोडलझैँ टिभिमा एक्कासी बज्रन्छ मकै-बारुद तावामा जोकर धुरीमा कुर्लन्छ पलमा बाधशाहा आन्धेरी सोकमा अलमल सुस्ताउन नपाउन्दै पोट नयाँ खालको आँत नमार्दै छिटो नयाँ सालभो शुभकामना छ है साथी नयाँ सालको नवखालको
impuk78 · Jan 3, 2010 11:35 AM · 9,926 views
Pukar Ghimire
impuk78 · Jan 3, 2010 11:52 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion