हन हो मान्छे हरुलाई किन बेवफुफ बनाउछौ होइ मोरा हो । भये जत्ती सप्पै लाई बर्ष पुरुष बनाएर के गर्न लाग्या तिमेर्ले । सप्पै जना लाटो तिमेरु चै गाडो अनी आँफैलाई यहाँ को राजा सोच्दा हौ । सोच सोच टाईमर्कै दिमाग हो जे मन लाग्छ त्यही सोच । हन कती सम्मा का फटहा रहेछन यि मोरा हरु । अफु भने मख्ख परेर चैने केरे भोज भातेर गर्न पर्यो भनेर खसी किन्न गाम तिर लाग्न लाग्या थे। थाङ्नै मा सुताउदो रैछ नि यिनेर्ले त सबै लाई । फुच्चे फाच्चे धेरै जान्ने भये भने माटो को ढेल्ला ले कन्नो पुस्छन् भन्थे हो रैछ । हो बाए हो । तिमेरु जान्ने छौ ढेल्लै ले पूस कन्नो । च्याप्प पक्डेर फुत्त छाड्नु जस्ता मोरा हरु ।
budobaaje · Dec 31, 2009 4:38 PM · 7,794 views
यो मुला बुडोले लेख्यो की हसाउँछ . गुड वन बुडो किप ईत अप
mulmiz · Jan 1, 2010 9:09 AM
I bet Budobaje was awarded "Old Person of the Year".. sexercise more, you wll get younger and younger... new yar resolution for you.
Ved555 · Jan 1, 2010 10:27 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion