म छेत्री को बच्चो कहाँ जाउ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

कहाँ जाउ यार म? पुरा देश नै कुन कुन भाको नभाको जातीहरुले लागि सके, म जाठो एक्लो पर्न लागे जस्तो छ नि। कहिले काही त यस्तो रिस उठ्छ कि एउटा कत्ती लिएर गएर ५ मधिसे, ५ गुरुङ, ५ तमाङ, १० नेवार, अनी अरु १० छ्यासमिसेहरुलाई छिनालेर अनी फेरी टाप कसु जस्तो लाग्छ। तर के गर्नु तेसो गर्न पनि त मिल्दैन। कहाँ जाउ म आफ्नो कुनो खोज्न आफ्नै देश मा?

Rodiohead · Dec 28, 2009 4:58 PM · 51,793 views

42 Replies · Showing 41 - 42
Page 3 of 3

बाहुनले खसालेको जात खस ( छेत्री ), सबै बाहुन मै जाउ अनी गर तेस्मा नेतागिरी, सक्छौ भने , सक्दैनौ भने खोल खस को पार्टी ।  हुनत बाहुन हरु पनि तेही खस बन्सका हुन तर उनिहरु ज्यादा बाठो भएर आफुलाई सबै भन्दा ठुलो बनाए । हेरन के चै फरक छ त बाहुन र छेत्रीमा नत कामी दमाइ सार्की अछुत बर्गमा।   

Bhojpure01 · Aug 30, 2010 12:21 PM

हेप्दै जाउन, चेप्दै जाऊन अरुले हात्ती घिसार्छ छेत्रिको छोरोले हाहा

ssk · May 9, 2020 3:23 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion