म एक नेवार हुँ तर मलाई नेवार संघीयताको घोषणाले पुग्दैन। मेरो आफ्नै थर छ नेवार जात भित्र। म त्यस जातको संघीयताको लागि संघर्श गर्दै छु। म पाटनको एक तल्लो जात समुदाएको आफ्नै अधिकारको लागि संघर्श गर्दै जाने मान्छे हुँ। मेरो जात नेवार समुदाय भित्र थिचिएको र हेपिएको जात हो। म मेरो संघर्शबाट कहिलै दब्ने छैन। त्यसैले मलाई नेवार संघीयताको होइन मेरो आफ्नै जात समुदाएको संघीयता चाहिन्छ। यस्को लागि म अरु नेवार जातीको केही परबाह राख्दिन। Last edited: 28-Dec-09 02:21 PM
MeroJageer · Dec 28, 2009 1:16 PM · 4,180 views
I have an idea. Change your last name to Shrestha or Sharma. You no more have to say - "मेरो जात नेवार समुदाय भित्र थिचिएको र हेपिएको जात हो। ". No offense to anyone.
madhesi · Dec 28, 2009 4:56 PM
wtf, how about i dont care about my jat, i am just a Nepali. "des le ragat mage malai bali chadau" bhanne bhavana kaha gayo?
NightElf · Dec 28, 2009 9:38 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion