हे भगवान ! यो कस्तो School !! ( Video )
damikattu · Dec 28, 2009 3:50 AM · 19,039 views
ओ हो हो हो !!!!! नेपाल को हालत , हरे !!! खत्तम छ खत्तम यस्तै भएर नै संघीयता चाहिएको हो । ता कि त्यस्तो प्रदुशित जनशक्तीले हाम्रा बालबच्चा नबिगारोस । आफु बारा गएर अनैतीक गतिबिधी रोक्न सकिन्न । अनैतीक सरकारले रोक्ने हैन । सरकारलाई रोकिदेउ भनेर माग गर्यो सुन्दै सुन्दैन । तेस्ता नेतालाई चुनावमा हरायो चोरबाटोबाट सन्सदमा र सरकारमा पुगीहाल्छन । आन्दोलन गर्यो आँफैलाई सास्ती मात्रै । लौ भनम अब के गर्ने त?
chanaa_tarkaari · Dec 28, 2009 6:34 AM
It is a quick glance of future country leader production. They are helping send a new leader to lead the future Nepal, don't you all see?
Nikesh282 · Dec 28, 2009 7:38 AM
all i can do is sit and think about future nepal .....GOD BLESS NEPAL Last edited: 28-Dec-09 11:36 AM
- Sexy In Sari · Dec 28, 2009 11:34 AM
चनाजी, तपाईंको दरिद्र मानसिकता देखेर मलाई दु:ख लाग्यो, एस्ता कुरामा संघीयताले कसरी फाईदा गर्छ भनेर, के बारा को मान्छे नेपाली होइनन, कि नेवा मन्डल का मान्छे मात्र लाई दक्छ जनसक्ती चाहिन्छ? सबै नेपालीलाई सिक्छित बनाउ पर्ने होइन
khoikkhoik · Dec 28, 2009 1:14 PM
OPEN BOOK TEST hola ni..... lol I feel pity on myself that i have to get service from one of these chor when i go back to Nepal..*sigh* Life
Cartmann · Dec 28, 2009 2:04 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion