Phohor of Kathmandu, New Record in this world!!!!!!!!!!!!!!!!!! (Reference:mysansar.com)
timer · Dec 27, 2009 8:34 PM · 14,215 views
tyo fohar jati sabai tyo mujhi kathmandu lai jatiya rajya banauna parcha bhanne neta haruko ghar ma thuparnu parcha................. mjhi jatha harulai nepalmandal ghosana garna chahi parne tara tya bhako fohar chahi safa garnu naparne................. ye mjhi geda jasta neta ho!! khurukka tyo fohar safa gara....mjhi jatha ho!! natra bhane kathmandu lai nepalmandal hoina fohor mandal ghosana gar........... jatho netaharu.............
kan · Dec 27, 2009 8:44 PM
दिमाग मै फोहर भएसि यस्तो त हुने नै भो नि By Salokya on Dec 28, 2009 - 1:39 AM filed under समाचार/विचार. एक हप्ता भइसक्यो काठमाडौँका सडकमा यस्तो दुर्दशा देख्नुपरेको। अझै कति दिनसम्म देख्नै पर्ने बाध्यता छ। काठमाडौँको समस्या टुरिस्ट बसको झ्यालबाट हेर्नेहरु अहिले तिब्बतको पोताला दरबार अवलोकन गर्न व्यस्त छन्। प्रमुख प्रतिपक्षी नागरिक सर्वोच्चताबाट विदेशी दलालको पर्दाफास गर्ने आन्दोलनमा लागेको छ। जनताका समस्या सुनिदिने कोही छैनन्, उनीहरुलाई परेको मर्का बुझिदिने कोही छैनन्। र त यत्रो थुप्रो फोहरको नजिकैबाट नाक थुनेर चुपचाप हिँड्न बाध्य छन् उनीहरु। रहर थिएन मलाई यस्तो फोहरी फोटो राखेर ब्लगै फोहर देखिने बनाउन। तर बाध्य भइँदो रहेछ। यस्तो दुर्दशाको स्थिति कसरी आएको भन्नुभएको? दिमागमा फोहर भएकाहरुले निम्त्याएको हो यस्तो स्थिति। [Disallowed String for - script not allowed] type=text/javascript> [Disallowed String for - script not allowed] src="http://pagead2.googlesyndicati..." type=text/javascript> [Disallowed String for - script not allowed]>google_protectAndRun("ads_core.google_render_ad", google_handleError, google_render_ad); स्थानीय निकायका कर्मचारीहरु आन्दोलन गरिरहेका थिए। उनीहरुको माग थियो अस्थायी कर्मचारीहरुलाई स्वतः स्थायी गर्नुपर्यो, फलानो वर्षसम्म काम गरेपछि स्वतः प्रमोसन हुनुपर्यो, ट्रेड युनियनको अधिकार चाहियो, वृत्ति विकास हुनुपर्यो आदिआदि। ठीक छ माग थियो उनीहरुको। स्वतः वालाहरुको त यस्तै संक्रमण कालमा त हो फाइदा उठाउने। स्थायी भएपछि ढुक्क भइहालिन्छ। तर आफ्नो माग पूरा गराउनका लागि उनीहरुले हजारौँको स्वास्थ्यमा खेलवाड गर्ने काम गर्नु हुन्छ ? फोहर नउठाएर हजारौँको स्वास्थ्यमा जोखिम पार्ने काम अपराध हो कि हैन ? धन्य, आइतबार साँझ कुरा मिलेछ आन्दोलनकारी र सरकारको। तर अब ४ हजार थुप्रिसकेको फोहर उठाउन अझै कयौँ दिन लाग्नेछ। आन्दोलनको यस्तो शैलि फरक हैन नेपालको लागि। यी भर्खर स्थानीय निकायको देशैभर फोहर थुपार्ने आन्दोलन के सक्याथ्यो, आजदेखि फेरि डक्टरहरु आन्दोलनमा उत्रिएका छन्। प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका उपप्रधानमन्त्री विजयकुमार गच्छदारसँगको वार्ता टुगोमा नपुगेपछि नेपाल चिकित्सक सङ्घको आह्वानमा देशभरका स्वास्थ्य संस्थाको सेवा सोमबार बन्द हुनेभएको छ। सङ्घले देशभरका स्वास्थ्य संस्था यही पुस १३ गतेदेखि अनिश्चितकालीन बन्दको कार्यक्रम यसअघि नै सार्वजनिक गरेको थियो। उपचारका क्रममा कुनै बिरामीको मृत्यु भएपछि उसका आफन्तले चिकित्सक एवं स्वास्थ्य संस्थामाथि आक्रमण गर्ने शृङ्खला नरोकिएकाले सङ्घले चिकित्सकहरूको सुरक्षाको माग राख्दै आन्दोलन थालेको हो। स्वास्थ्य सेवा व्यवसाय ऐनको कार्यान्वयन एवं चिकित्सकको नियुक्ति र सरुवासम्बन्धी विभिन्न मागहरू पनि उनीहरुले राखेका छन्। बिहान बस्ने भनिएको मन्त्रिपरिषदको बैठकको निर्णयले सङ्घका मागहरू सम्बोधन गरेमा आन्दोलन फिर्ता गरिने नत्र अझ कडा आन्दोलन गर्ने रे।
timer · Dec 27, 2009 8:47 PM
may be that's the protest against Nepalmandala by other non-newars !!! ha ha Saale Nepal ma when things will run straight... Nepal is Finished.... Nepalese are new Indian Citizens.. haha congrats!!!
Ved555 · Dec 27, 2009 8:47 PM
For all the health hazards they bring, these rubbish heaps are no doubt cheap but effective improvised biological weapons (IBW) for the Maoists. It’s also great to see the civil society pundits and our UN friends getting their priorities right: yeah, let’s crucify Toran Bahadur Singh some more and let’s congratulate the Maoists for their success in unleashing biological terrorism against Kathmandu’s population!
Syangjali Magar · Dec 27, 2009 9:41 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion