किन होला आज भोली , मन सारै दुखेको छ ! बाहिर हासी हिडे पनि , भित्र पिडा लुके को छ ! मागे बरु खुशी दिन्छु , आफैलाई नराखेर ! हरेक भागमा पस्कि दिन्छु , आफैले स्वादहरु नचाखेर ! कोही माग्न आए बिहानी दिन्छु , सक्दिन मा साझा दिन ! आफैलै खाचो पर्छ , बेला मौका एक्लै रुन !
pokhareli magar · Dec 27, 2009 4:31 AM · 5,794 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion