नेपालमण्डलया घोषणा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

chanaa_tarkaari · Dec 26, 2009 2:10 PM · 45,107 views

28 Replies · Showing 21 - 28
Page 2 of 2

Listen to these self proclaimed MORONS passing coments here. Gives you a good glimpse of how small their freakin brains are.  Milera basu bhanney ta chadai chaina, yo gadha kubudhhi haru lai khali saab cheez bigarna matrai aucha.  Tyasailey Nepal Desh ko yo gatiii bhaako. Give them their freedom as long as they are under Nepali umbrella that is all that matters.  You are free to express what ever ethnic group you want as long as you respect Nepali Laws. 

BathroomCoffee · Dec 28, 2009 3:58 PM

के अझै चाहिन्छ सङियता ?? कि जातिय खाडल पुरुनु पर्ने  हो प्रेमी-प्रेमीकाले नै गरे आत्महत्या कान्तिपुर संवाद्‍दाता काठमाडौं, २०६६ पुस १३ - प्रेमीको विष सेवनपछि मृत्यु भएको खबरपछि ललितपुरमा एक प्रेमीकाले पछि विष सेवन गरि आत्महत्या गरेकी छन् । प्रहरीका अनुसार ललितपुरको थेचो घर भएका २२ वर्षिय दिनेश महर्जनले तल्लो जातको केटी बिबाह गर्ने विषयमा घरमा विबाद परेपछि आइतबार राति विष सेवन गरेका थिए । उनलाई उपचारका लागि राती नै बिएण्डबी अस्पताल भर्ना गरिएको थियो । उनको आइतबार बिहान १ बजे तिर मृत्यु भएको थियो । बिहान प्रेमीको मृत्युको खबर पाएपछि २२ वर्षिया सपना मालीले पनि विष सेवन गरेकी थिइन् । ६ बजेतिर सेवन गरेकी उनलाई उपचारका लागि पाटन अस्पताल ल्याइएको थियो । उनको पनि बिहान ८ बजेतिर मृत्यु भएको अस्पतालमा खटिएका प्रहरीले जानकारी दिए ।

khoikkhoik · Dec 28, 2009 6:23 PM

Tyahi ta bhaneko. Newar sanghiyata bhannu nai k ho k ho bujhnai sakeko chhaina. I am a 'Joshi' of Kathmandu. Mero thar 'Newar' linguistic group bhitra parchha. One of my relatives married a 'Manandhar', 20 years back, supposedly also a Newar caste. But they have been cut off totally from our clan and guthi for last 20 years. Ajhai acceptance chhaina, ani contact ni chhaina, na ta kunai chad/parva ma, na ta kunai rituals/ bhoj ma. Podey/ Kusule/ Kapali/ Naapit etc ra aru thuprai yastai caste ni Newar nai hun, bhanna ka lagi, tara ajhai haro ghar ma tiniharuko pani chaldaina. Paani chalne ta ke kura, ghar ma pasaunda samet pasaundaina aji haru le. Ani yo sentiments yati strong chha ki oppose garna ni nasakine. So Newar sanghiyata ko artha ke???????

samir28 · Dec 31, 2009 10:37 AM

Newars need big overhaul in their system.... infiltration of others into Kathmandu Valley has make even worse for them. Newars have been fugged off .. done deal... you shoudl become like bahuns .. try to be as clever and shrewd as bahuns...

Ved555 · Dec 31, 2009 12:51 PM

नेपालमा जातीय विभाजनको संघियताले ल्याउने गृहयुद्ध हुनै बाँकि छ । हिजोदेखि रगतको खेल खेल्दै आएका माओवादी र , नेपाललाई सँधैको युद्धमा होम्न चाहने तत्वको योजनामा नेपाललाई जातीय युद्धमा फँसाउने नियोजित चालबाजी भैराखेको छ देशमा र यसमा पहिला बिनाश र अनि निर्माण भनेर मच्चिने दानवहरूको नै योजनाले काम गरेको छ ।  सँच्चै जातियताको कुरा गर्दा , नेपालमा शहरिया नेवार, बाहुन, ठकुरी, क्षत्री अपेक्षाकृत माथि देखिएका छन् । जनजातिको नाममा पनि सबैभन्दा फाइदा उठाएर आएको जात नेवार नै हो , उता गुरुङ , लिम्बु र राई हरू अन्य ५४ वटा जनजाति भन्दा धेरै माथि छन् । कुन जातिको वास्तविक स्तर कहाँ छ र उक्त जातिको उत्थानको लागि कुन कुरा जरूरी छ , त्यसबारेमा राज्यका अवसरमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरिनु पर्छ । तर राज्यसंगले भने तिनै जनजाति भित्रका ठालूहरूको एकात्मक शासनलाई नै बढावा दिने हो । एउटा उदाहरण छ  ( सत्य घटना हो , गण्डकी अञ्चलको एउटा जिल्लाबाट) : चेतनारायण कोईरालाले राजमार्गमा चल्ने गाडिका यात्रुका लागि  डालोमा केरा बेचेर दु:ख गरेर छोरा केशवलाई पढाए । छोराले राम्रै पढ्यो र विज्ञान लिएर १२ क्लास पास गर्दा ८४ % अंक ल्यायो । ईश्वरमान श्रेष्ठ साहुको सम्पत्ति  अहिलेको नेपाली मूल्यमा अरब नाघ्यो होला । ईश्वरको छोरा कृष्णमानले केशवसंगै एउटै हायर सेकेण्डरी स्कूलमा पढेर १२ क्लासको अन्तिम परीक्षामा ६२% मात्र अंक ल्यायो । तर केशवको ८४% ले डाक्टर पढ्न पाएन र आज उसले दिउसो पार्ट टाइम माष्टरी जागिर गरेर  बिएस्सि पढ्दैछ, जबकि जनजाति कोटाबाट साहूको छोरा कृष्णमानले मणिपाल पोखरामा डाक्टरी पढिरा'छ । को दु:खि र गरीब छ र को क्षमतावान छ प्रष्ट छ , तर जातिय भागबण्डाको न्याय यस्तै छ । हामीलाई चाहिएको दु:खि, गरीब, र निमुखालाई अवसर र न्याय हो कि , जातियताको नाममा गरिने थोक डिलरसिप ? किन जनजातिमा पनि कोटाको अवसर साँच्चैको तल्लो वर्गलाई पुग्न दिइँदैन ? किन जातिको नाममा निश्चित जातका पीडित , गरीब र दु:खिहरूलाई टाउको उठाउन नै दिइँदैन ? 

sumedhu · Dec 31, 2009 8:51 PM

who let the dog out? -- sheeple like you with the assistance of poophead girija. don't forget it was not only maobadi but so called all big three parties are involved in this gaijatra. stop that murdabad nara, this is nonsense and not your typical street. all you can do here is cry and chant some cheap slogans- instead use your knowledge & power and join the force who are against this federalism crap.

( * )( * ) · Jan 1, 2010 4:36 AM

Sheeples are sheeples, they would not go in mass (lakhs and lakhs) and mow the party offices of these political parties in Kathamdnu... go in mass, after all you are all sheeples, gherao party offices.. and bring out those cunning/danav politicans and mow them... this has to happen, otherwise india will enjoy using these pupptes and make your life miserable... Tyo mula dasarath rangasaala ma Nepalmandala ghoashana garera kehi hunewala chhaina... do that for whole Nepal.... Narayan Man Bijukchhe where are you? what the hell are you doing? where are your umbrellas that was used against your own newar Hyojyu? Last edited: 01-Jan-10 10:31 AM

Ved555 · Jan 1, 2010 10:29 AM

Have Newars benefitted out of this, so far?? Why are they wasting time doing all these nonsense....?

Ved555 · Jan 13, 2010 7:27 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all