देश को आज को स्तिथी को जिम्मेबर को त ? चोर नेपाली नेताहरु, नेपाल ले लगानी गरेर पडेक र बिदेश पलयन भएका बिद्द वन भनऔद हरु वा नेपाल मै बसेर नेपाली लाई शोषन गर्ने भारतीय ब्यपरी जस्का पैस ले चोर नेता हरु कुर्सी म पुगेका छ न । देस को यो पर्स्थिती देख्दा मेरो मन मात्र हैन सबै को मन मलिन हुन्छ । हुन त आब कस्लाई पत्त या उने, आफु गएर देस समाल्न न सक्ने अनि पर्दा पछदी बसेर सधै नेता हरु लाई दोश दिएर बस्ने । कहिले त देस को बारे म चिन्तन गरेर बस्न पनि मन लाग्दैन सोचेर पनि क गर्ने होल, केहि गर्न सकिन्दैन ।
nepali kanchoo · Dec 22, 2009 1:58 PM · 2,284 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion