नागरिक सर्बोचता ??????

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

एही हो  नागरिक सर्बोचता ??

khoikkhoik · Dec 22, 2009 1:34 AM · 3,915 views

9 Replies

khoikkhoik · Dec 22, 2009 1:46 AM

बन्दले तरकारी कुहिए, दूध पोखिए बनेपा -काभ्रे, २०६६ पुस ६ - माओवादीले आइतबारबाट आह्वान गरेको देशव्यापी आमहतालमा यहाँका किसान बढी प्रभावित बनेका छन् । लगातारको बन्दले गर्दा उत्पादन गरिएका तरकारी र दूध बेच्न नपाएपछि किसान समस्यामा परेका हुन् । बन्दले यातायात सञ्चालन हुन नसकेपछि तीन दिनदेखि यहााँको पाँचखाल, ढुंखर्क, नाला, साँगा, कुशादेवी, याले, पनौतीलगायतका क्षेत्रबाट उत्पादित लाखौं रुपैयाँको तरकारी बाहिर लान नपाएर कुहिएको छ । किसानले लाखौं लिटर दूध सडकमा पोखेका छन् । काभ्रेबाट दैनिक २५ टन तरकारी र १ लाख ६० हजार लिटर दूध राजधानी भित्रिने गरेको छ । 'बन्दले गर्दा यातायात सञ्चालन हुन नसकेर लाखौंको तरकारी कुहिएको छ,' किसान कृष्णराम सापकोटाले कान्तिपुरसँग भने, 'ऋण लिएर तरकारी खेती गरेको थिएँ ।' उत्पादित तरकारी बेच्न नपाई कुहिएकाले ऋण कसरी तिर्ने भन्ने चिन्ता पर्न थालेको उनले बताए । 'सबैले आआपmनो स्वार्थका लागि बन्द गरेका छन्,' उनले भने, 'सबैखाले बन्दबाट हामी किसान प्रत्यक्ष मारमा परेका छौं ।' बन्दले गर्दा तरकारी खेतीमा गरिएको लाखौं लगानी डुब्ने चिन्ताले किसानहरूलाई दिनरात सताउने गरेको उनीहरूको भनाइ छ । बन्दको बेलामा निर्बाध रूपमा किसानका उत्पादित वस्तु बजारमा लगेर बेच्न पाउनुपर्ने उनीहरूको माग छ । बन्दले यहाँका किसानले लाखौं लिटर दूध सडकमा पोखेका छन् । 'दैनिक २० लिटर दूध बेच्दै आएको थिएँ,' किसान भरत तिमल्सिनाले कान्तिपुरसँग भने, 'घरमा दूधको उपयोग त्यति हुँदैन । हिजैको दूध घरमा टन्न छ ।' बन्दको विरोध गर्दै सडकमा दूध पोखेको उनले बताए । 'सहकारीबाट ९० हजार ऋण लिएर भैंसी किनेको छु,' उनले भने, 'दुई दिनदेखि दूध बेच्न पाइएन । अब कसरी किस्ता तिर्ने होला ?' नागरिक सर्वोच्चताका लागि आन्दोलन गरेका भन्नेहरूले नागरिकलाई नै दुःख दिने काम गरेको उनले बताए । Last edited: 22-Dec-09 01:54 AM

khoikkhoik · Dec 22, 2009 1:54 AM

नेपालको अन्तरिम संबिधान नेपाल बन्द ले कसरी नागरिक सर्बोचता वा सैम्बधानीक सर्बोचता को लागि सहयोग गर्छ ?? Last edited: 22-Dec-09 02:33 AM

khoikkhoik · Dec 22, 2009 2:30 AM

I just wonder why so called human right organizations do not figure out that the most basic form of human right is violated because of these forceful bandhs. I read almost all newspaper and have found that most of Human right organizations talk about police using excessive force, and this is always their standard form of news. yes, this is wrong to do excessive force by police but this is because there is forceful bandh and everyone is forced to do what they do not want to do. But what about the basic right of people who are free to open shop during bandh, can drive as they wish. I just think that many of these so called human rights organizations look for easy news....because it is catchy to say Police used excessive force rather than assessing the basic human right violation of general public because of these bandhs. This is just my view. I may be wrong. I would appreciate feedback from others. Check the pic of Baburam. See how fresh he is. He uses Jeep with all YCL guards around to arrive here for his speech. On the other hands, people are walking from Kalanki to airport for flight, sick people are forced to walk on street.  Is this fair on the basis of humanity?

lovenepalalways · Dec 22, 2009 5:28 AM

What a shit अवको वार्ता भारतसँगः दाहाल/माओवादीद्वारा चौथो चरणको आन्दोलन घोषणा

aman · Dec 22, 2009 8:41 AM

khoikkhoik · Dec 22, 2009 7:25 PM

khoikkhoik · Dec 22, 2009 7:26 PM

khoikkhoik · Dec 22, 2009 7:28 PM

khoikkhoik · Dec 22, 2009 7:34 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all