आज्कल मलाई दशै, तिहार, असार पन्द्र, साउने सङ्रती, नाग पञ्चमी, माघे सङ्रती, चैते दशै ,,,,यस्त चाड पर्वहरु सबै षड्यन्त्र हुन कि जस्तो लाग्छ। फेरी यस्तो चाड पर्व मनाउदा मान्छेले खाते भन्लान कि भन्ने पनि पिर लाग्छ. बरु हेप्पी क्रिस्मस भन्दियो, थ्यान्शगिवीङ, हलोइन भन्दियो खाते पनि भाईएन यसो अलिअली अङ्रेजी जनेको जस्तो पनि हुने,,केतीहरुले पनि पाखे भन्दैनन , बाउ आमा भेट्न जाने झन्झट पनि नहुने, बेलुकी क्लब छिर्यो हेप्पी क्रिस्मस भन्दई दनादन कालीको बोसो गस्र्यो ढुक्क। के गर्नु, न यो मेरा बाजेलाई थाहा थियो, न त बाउले नै जाने, तर ति बूदाले गरेनन भनेर म पनि नगरि बस्नु त भएन नि,, हैन त साथी हो? के भन्छौ? happy xmas hai sabai lai!!
Rodiohead · Dec 21, 2009 11:05 AM · 2,901 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion