हाल अमेरिकामा रहेका नेपालीहरु बिभिन्न बर्गका छन्, शायद धेरै त विद्यार्थी नै होलान्, जसमध्ये पनि अधिकांशले त आफ्नै खर्चमा पढ्छन् र केही भने assistantship पाएर पढ्दै छन्। assistantship मा पढ्नेहरुलाई त खासै समस्या नहोला तर जो विद्यार्थीहरु आँफै खर्च जुटाएर पढि रहेका छन् तिनिहरुको जिबन प्राय: कस्टप्रद नै छ। नेपालबाट घरपरिवारले पैसा पठाउन सक्ने स्थिती प्राय:को हुँदैन अनी कानूनीरुपमा काम गर्ने अधिकार पनि उनिहरुसँग हुँदैन। त्यसपछिको एउटै मात्र उपाय भनेको गैरअमेरिकी ब्यबसायीहरुकोमा काम गर्न जानु अथवा घण्टा हान्न जानु। यस्ता घण्टा हान्न जाने ठाँउको साहुजिहरुमध्ये धेरै जसो भारतीयहरुनै हुन्छन्। तर अमेरिकामा केही नेपालीहरु पनि यस्ता छन् जस्ले gas store, restaurant, gift shop र grocery जस्ता ब्यबसायहरु चलाएर बसेका छन् र दुई चार जना नेपालीलाई काम दिने हैसियत राख्दछन्। काम खोज्दै भौतारीरहेका नेपाली विद्यार्थीलाई यस्ता नेपाली ब्यबसायी मिल्दा ढुङ्गा खोज्दा देउता मिले जस्तै अनुभव हुन्छ। आफ्नो नेपाली दाजुभाइ वा दिदीबहिनी भनेर एक किसिमको बनबटी माया देखाँउदै यि नेपाली ब्यबसायिहरुले काम त दिन्छन्, तर ती विद्यार्थीहरुको बाध्यताको फाईदा उठाउदै साह्रै कम पारीश्रमिक दिन्छन्, उनिहरुले दिएको पारीश्रमिक बजारमा चलनचल्तिको पारीश्रमिक भन्दा आधा मात्र हुन्छ, अझ कतिले त घण्टाको होइन महिनाको हिसाबले पैसा दिने भन्छन् अनी टन्न काम दलाउछन्। यस्तो महिनबारी तलब दिनेहरुले बिदा पनि राम्रोसँग दिदैनन्, तर पनि ती नेपाली विद्यार्थीहरु बिबस भएर काम गर्न वाध्य छन्। यो नेपालीहरु माथि नेपालीहरुकै शोषण किन? के यही हो नेपाली नेपाली बिचको आत्मियता? कती धेरै पैसा कमाउनु छ यि हाम्रा नेपाली ब्यबसायीहरुलाई? के यि ब्यबसायीहरुले आफ्नो सँघर्शका दिनहरु बिर्सें? बरु यि नेपाली ब्यबसायीहरुको तुलनामा हामीले तथानाम 'धोती' भनेर गाली गर्ने गरेका भारतीयहरुले राम्रो पारीश्रमिक दिन्छन्। आज सिङो नेपाल जातियताको द्वन्दमा फसेको छ। हरेक जातजाती आ-आफ्नो राज्य बनाउनमा जुटेका देखिएका छन्। तर बिदेशमा बसेका हामी सम्पूर्ण नेपाली जसरी एक अर्कोलाई भेट्दा खुशी हुन्छौ, नेपालीहरुको हकहितको लागि जसरी सँगसंस्था बनाएर सभा सम्मेलन गर्छौ, त्यही किसिमको माया सद्भाब हाम्रा नेपाली ब्यबसायिहरुले पनि नेपाली विद्यार्थीहरुमाथी देखाँउन सके कती राम्रो हुन्थ्यो। ल ठीक छ तपाईंहरु नेपालीपनको भाबनालाई भन्दा आफ्नो ब्यबसायिकतालाई बढी प्राथमिकता दिनुस् तर कम से काम यिनिहरुको शोषण त नगर्नुस्!
Geology Tiger · Dec 20, 2009 2:01 PM · 40,021 views
Everest Realty in MA is one of them. Slumlords of MA. Capitalizing on subprime morgages, victimizing seedha saaadha Nepalese. So if you want run down apartments for rent or wanna buy a crack house don't forget EVEREST REALTY.
hasilomuhar · Dec 21, 2009 10:39 AM
Kalopani; I got $45000/month sale figures from most of the store owners I knew. I have no personal experience like you have. That also proves I never worked in a gas station or ever owned one. Is that the store making $4000/day sales netting $6 to $8000/month? I wish I had that kind of stores!
MADHESI · Dec 21, 2009 11:44 AM
SEXY IN SARI YOU ARE PATHETIC RETARDED HUMAN CREATURE >>>
- Sexy In Sari · Dec 21, 2009 11:56 AM
Bhugol Bagh: Yastaa soshan gardai samajsewa gareko gaf dine nepali sahooji haru ko daat jharera haat ma rakhdinu parcha bhanne samuha maa chhu ma chahi... Last edited: 21-Dec-09 12:03 PM
newlynew · Dec 21, 2009 12:03 PM
GT guru, Nicely written thoughts and facts as well. May be few people here in sajha think that they are the smartest ass. Even people who r working on hourly basis are not all supportive. This might be because they are working @ dhotis and getting more stings. From my experience, I can express it here that those store owner mostly came from DV program. They have no idea, what would be like worry about financial issues and sponsoring your own education and living here in US. As GT, already mentioned at the begining of his thread, there are people who are assistantship who has only the experience of time confilict but not of financial hardship. GT is among those but my hats off to him, he is still concerned about fellow nepalease student. Guru, keep some snow for me
Narayangarh suburb · Dec 21, 2009 1:00 PM
Everest Realty Ley Nepal Bata Bharkhar DV Payera Ayeka Seedha Saadha Nepali Manchey Haru Lai Jhuttro Thotro Ghar Bhidayera Naya Ghar Ko Paisa Cherauchan Bhanney Ta Mailey Pani Sunya Thiyooo.
Chaakman · Dec 22, 2009 11:38 AM
thnks Narane, hmm snow ta baki huncha nai hola, yo choti yaha white christmas nai hola jasto cha, aunu ni thnks newlynew, madhesi and kalopani khai kohi sahuji haruko ankha ma pani yo kura parcha ki? Last edited: 22-Dec-09 05:28 PM
Geology Tiger · Dec 22, 2009 5:27 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion