Very nice article, I like it. There is some message on this article. Please visit kantipur for detail... http://www.ekantipur.com/np/ne... 'विवाह गरेर घर भित्र्याइएकी नयाँ बुहारीले भान्छामा खाना पकाइन् । खाना खान बसे ससुरा, जेठाजु र स्वयम् लोग्ने महाशय । खाना पस्कँदा-पस्कँदै बुहारीलाई वायु छोड्नुपर्ने भयो । रोकिन् । सकिनन् । आखिर घरका मान्यजन ससुरा, जेठाजु र पति परमेश्वर खाना खाँदैछन्, वायु छाडौं, असम्भव छ । भान्छा छाडेर हिँडौं, शोभाजनक भएन । वायु नछाडौं सक्दै नसकिने भयो । केही नलागेपछि उनी आफैंले अक्किल निकालिन्- तरकारी पकाएको कराइमा डाडु बजाउने र त्यही बेला वायु उत्सर्जन गर्ने अर्थात् पाध्ने । उनले त्यसै गरिन् ।' तर जेठाजुले बुहारीको चलाखी थाहा पाए । उनले खाना खाइरहँदा पनि त्यो कुरा मनमा राख्न सकेनन् र प्रश्नवाचक खसखस पोखिहाले- 'पादको आवाज त भाँडा बजाएर छल्यौ, तर गन्धचाहिँ कसरी लुकाउँछ्यौ बुहारी ?' त्यसपछि मुन्टो निहुराएर बुहारी भान्छाबाट फुत्त बाहिर निस्किन् । ससुरा, जेठाजु र श्रीमानले खाना खाएर चुठिनसक्दै हल्ला भयो- ए, नयाँ बुहारीले त पासो लगाएर आत्महत्या गरिन् । Source: http://www.ekantipur.com/np/ne...
PeaceSoul · Dec 8, 2009 7:52 AM · 14,462 views
what did u like in that article bro.thats shameful and reflects the condition of women in our society.
shiva_linga · Dec 8, 2009 9:11 AM
And that is in ekantipur.com?? Feel pity on the level of thinking....
Poon-Hill · Dec 8, 2009 12:22 PM
I thought this was an old adage (minus the suicide part). Too much of a coincidence.
DWI · Dec 8, 2009 12:28 PM
There is a way difference between a creative and unimaginative work. I see lack of creation here. Thank you!
raju161 · Dec 8, 2009 12:37 PM
Kasari ni, scent chharera ni! Why do you think women love scents? Bhanda bajaundai, scent sungaundai! Bhyaak Bhyaak!
magdadela · Dec 8, 2009 2:43 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion