Nagariknews ko moderation bujnai sakiyekna!!

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Recently there was this news about a Nepali student developing a wireless power transfer device at nagariknews.com (http://nagariknews.com/society.... Even though I was proud that someone from our country replicated the experiment and tried putting the possibilities into perspective, I commented about an exact similar experiment performed at MIT in 2007 (http://www.sciencedaily.com/re.... So, I questioned about why the topic was misleading. The moderator opted to ditch my comment. Why do these new sites (nagariknews and nayapatrika) try to moderate comments made by people that are genuine?? Have you had similar experience with these sites?? What's the point of having a comment section if you can't stand constructive criticism!! Peace... तारबिना विद्युत प्रवाह गर्ने उपकरण बनाए नेपाली विद्यार्थीले शनिवार, 05 डिसेम्बर 2009 11:46 नागरिक रुबी रौनियार, काठमाडौ, मंसिर २०- एक नेपाली युवाले बिनातार विद्युत प्रवाह गर्न मिल्ने उपकरण निर्माण गरेका छन्। काठमाडौंको ट्रिनिटी कलेजमा कक्षा १२ मा अध्ययनरत मिलन कार्कीले उपकरण निर्माण गरेका हुन्। 'गुड बाई वायर' नामाकरण गरिएको उक्त उपकरण 'इन्फ्रारेड' प्रविधिमा आधारित छ। [Disallowed String for - script not allowed] type="text/javascript"> [Disallowed String for - script not allowed] type="text/javascript" src="http://pagead2.googlesyndicati...">[Disallowed String for - script not allowed]>google_protectAndRun("ads_core.google_render_ad", google_handleError, google_render_ad); कार्कीको उपकरणले एउटा स्थानबाट अर्को स्थानसम्म तार नतानिकनै विद्युत प्रवाह गर्न सक्छ। ठीक त्यसैगरी जसरी एउटा मोबाइलबाट अर्को मोबाइलमा ब्लूटुथ मार्फत डाटा ट्रान्स्फर गरिन्छ। अहिले उपकरणले दुई मिटरको दूरीसम्म विद्युत प्रवाह गर्न सक्छ। उपकरणमा दुईवटा प्लाष्टिकको पोल, फोटो डायट, तामाको तार र दुई ईन्फ्रारेड प्रयोग गरिएको छ। पठाउने पोलमा रिमोटमा प्रयोग हुने ईन्फ्रारेड लिड, तामाको तार र सर्किट प्रयोग गरिएको छ भने पाउने पोलमा फोटो डायोड। विद्युत पठाउँदा पठाउने पोलको इन्फ्रारेड लिडले विद्युतीय तरंगलाई इन्फ्रारेड तरंगमा परिवर्तन गरी पाउने पोलमा पठाउँछ। पाउने पोलमा जडान गरिएको फोटोडायोडले इन्फ्रारेड तरंगलाई पुनः विद्युतीय तरंगमा परिवर्तन गरी विद्युत प्रभाव हुन्छ। कार्कीले उपकरणलाई युवा वैज्ञानिक प्रदर्शनीमा राखेका थिए। कार्कीको कामको तारिफ गर्दै नाष्टका वैज्ञानिक अधिकृत भोजराज पन्तले भने 'यो प्रविधि लागू गर्ने हो भने नेपालका धेरै ग्रामीण क्षेत्र उज्यालो पार्न सकिन्छ।' प्रदर्शनीमा कार्कीले उपकरणबाट २ मिटरसम्म ताररहित विद्युत प्रवाह गरी चिम बालेका थिए। यसैमा पावर बढाउन सके कम खर्चमा ग्रामीण भेकका एक डाँडाबाट अर्को डाँडामा विद्युत प्रवाह गर्न सकिने उनले बताए। तारबाट एक ठाउँको बिजुली अर्को ठाउँमा पठाउँदा धेरै मात्रामा विद्युत खेर जाने उनको तर्क छ। 'यसैले गुड बाई प्रविधि तयार पारेको हुँ,' उनले भने। उक्त उपकरण बनाउँदा जम्मा १ सय ४५ रुपैयाँ मात्र खर्च लागेको उनले बताए।

MySweetLord · Dec 6, 2009 10:54 PM · 4,809 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all