Really a great person http://www.thelimemedia.com/vi...
gairamailo · Dec 1, 2009 4:42 PM · 13,371 views
Really inspriational. Feels good to see such a true professional leading such a great institute.
gyanbahadur · Dec 1, 2009 6:04 PM
This is an old interview. alot of things has happened after that. Maoist led government threw bhagwan koirala out of his post for all his good work. आठ वर्षअघि वरिष्ठ मुटु रोग विशेषज्ञ भगवान कोइराला कार्यकारी निर्देशक भएर जाादा सहिद गंगालाल हृदय रोग केन्द्रमा बहिरंग सेवामात्र थियो । त्यसले दैनिक १५ बिरामीमात्र जाँच्ने गथ्र्यो । अस्पतालमा न आकस्मिक सेवा थियो, न मुटुको शल्यक्रिया नै हुन्थ्यो । मुटु अस्पताल भन्न लायक थिएन । करोडौंका उपकरण अलपत्र थिए । कोइरालाको आठ वर्ष लामो कुशल नेतृत्वमा यो अस्पतालको कायाकल्प भएको छ । अहिले यो दक्षिण एसियाको उत्कृष्ट मुटु अस्पतालमध्ये पर्छ । यसले जनताको यति ठूलो विश्वास जितेको छ कि जोकोही नेपाली मुटुको जतिसुकै ठूलो रोग लाग्दा पनि यही अस्पताल जान्छन् । यहाँ अहिले सबै प्रकारका मुटुरोगको अत्याधुनिक शल्यक्रिया हुन्छ । अस्पतालमा १ सय ५० शैया छन् । वर्षमा ५० हजारभन्दा बढीको मुटुको उपचार गर्छ । हृदय रोग केन्द्रलाई अन्तर्राष्ट्रियस्तरको अस्पतालका रूपमा विकास गर्नमा कोइरालाको योगदान छ । माओवादी नेतृत्वको सरकारबाट कोइरालाले आठ वर्षे त्यो उत्कृष्ट सेवाको पुरस्कार पाएका छन्- कार्यकारी निर्देशकको पदबाट अवकास । कोइरालालाई यो पुरस्कार दिने मन्त्री हुन् माओवादी नेता गिरीराजमणि पोखरेल ।
no_quiero · Dec 1, 2009 6:04 PM
really??? k garne hola yo maobadi haru lai.....pach paisa ko buddhi kine pani hunthyo ni!!
pixie · Dec 1, 2009 6:17 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion