~चौतारी १६६~ हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १६६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" कलिजुगको बेलैमा ,जोशमा हुन्न होश उनकै छोरी तरुनी, हामिलाई केको दोस! आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! यो चौतारीको डिलबाट सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!!त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!! हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics , workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders, laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language) Running since 7 Sept 2005 in a total of 166 editions. Last edited: 01-Dec-09 10:37 AM
serial · Dec 1, 2009 10:35 AM · 213,035 views
<<< पुरे पाट त्यो साइड को ले दिएको की दिएकी ?? दिएको भए त बालै हो दिएकी भए त पाप लाग्ला है । तरुनी भए कथा मात्रै बुझाई राख्या मान्छु अरु केही त बुझा को छैन नी ?? लौ होस् गर्नु है सुन्तली ले थाहा पायो भने तिम्रो त हाल बेहाल हुन्छ हुन्छ , धान पिस्दा घुण पनि पिसिया झै म नी पिसिउला नी फेरी >>> दिएकी तिमी धानमा घुन पिसिया जस्तै पिसिने कि तिम्ले धान पिस्ने भनेको? हैन तर यो सुन्तली भन्या चाइँ को हो? काँ छिन् ल भन त
perfectionist · Dec 7, 2009 1:49 PM
लौ देश को ब्यथा हेरौ
???? · Dec 7, 2009 1:51 PM
पुरे को दशैं तिहार लोसार भिन्तुना सब एकै चोटि आको छ , अफिस गए छेउ मा खैरिनी , घरा गए सुन्तली , थुतुनो किताब मा कत्ती पातली होला । आफ्नो अगाडि गनाउने धोती छ, इद्ली र साम्भर गनाएर बसी खानु छैन
???? · Dec 7, 2009 1:55 PM
हो भन्या दिन बलियो छ पुरे को - दिन दिनै रेजर किन्छ रे केटो ले
serial · Dec 7, 2009 2:09 PM
Meet the world's finest school teachers --> मिस दिदी unbeatable students, --> ठुल्दाइ mischievous senior citizens, --> बिर्खे बा wildest , --> पुरे vacationing रेवोलुतिओनरिएस्,--> चिपले ब्रो rethinking moderates, --> ठुल्दाइ instant dreamerspoets, --> यो पनि ठुल्दाइ gifted story-tellers, --> दीप , चिपले ब्रो , बौचा , क्रजी यो त लामो लिस्ट भयो pot smokers, --> पुरे (हे हे हे हे हे हे हे ) alxoholics , --> बैरे (हे हे हे हे हे हे ) workoholics, --> बौचा (हे हे हे हे हे हे ) home-makers, --> बजै pretty damsels, --> यो लिस्ट नी लामो छ fierce contenders, --> बुढा पार्टी homelanders, --> यो त सब जना हो laa- hoo-rays, --> हर्के
???? · Dec 7, 2009 2:16 PM
ओह बौचा नयाँ चौतारी बनाउनु पर्यो
???? · Dec 7, 2009 2:20 PM
आज बैरे ले बनाउ ल
serial · Dec 7, 2009 2:22 PM
ल चौतारी बनाउन गए मा - ठुल्दाइ फर्स्ट हुन रेडी हो त ल एक्छिन है
serial · Dec 7, 2009 2:23 PM
कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन | मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि || औतारीहरुको धर्म भ्रष्ट भयो जस्तो लागेर एउटा सिलोक भनेको! फैरि जदौ!
Birkhe_Maila · Dec 7, 2009 2:24 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion