नेपाललाई जातीय, भाषिक र धार्मिक आधारमा विभिन्न राज्यहरुमा बिभाजन गर्यो भने नेपालको भबिष्य सकियो ! अनि तिनै राज्यहरुमा पनि कुर्चीको लुछा-चुडी, घुसखोरी- केन्द्रीय सरकारले केहि गर्न सक्दैन तेसपछि | ऐले एउटा नेपाल छ, पछि कुन्नि कति वोटा भद्रगोल नेपाल हुने हो | राज्यहरु बनाए पनि, भौगोलिक आधार मा बनाएर, समाबेशी कानुन बनाएर, एउटा समाबेशी सामाजिक अभियाननै चलाएर प्रगतिसिल नेपाल बनाउन सकिन्छ | जुटेर जाने कि फुटेर जाने? के भन्छौ साझाका पाठकहरु ?
a-helicase · Nov 22, 2009 9:27 PM · 16,074 views
नेपाल र नेपाली को भबिषय को अन्त गर्नेनै नेपालको छय्त्री र बाहुन हरुको अती प्रमुक काम हो। नेपालको शान्ति र सुरक्षा खतम गर्नेनै ति चेत्त्री र बाहुन हरु हुन। नेपालको कानुन, बय्बस्ता, नियाए, नियम र समभिधन खम्तम गर्नेनै यि चेत्त्री र बाहुन हरु हुन। नेपालमा ३ पल्टा सम्मा डिमोक्रेसी खतम जर्नेनै यि चेत्त्रि र बाहुन हरु हुन। नेपाली नागरिकता र नेपाली पस्स्पोर्ट हरु गुस लिएर भारतीया बिहरी मधेसी हरुलाई बिक्री गर्ने नै यि चेत्त्री र बाहुन हरु हुन। नेपालको सबै राष्ट्रिय र अन्तरराष्ट्रिय बिकास को काम हरु रोक्का गर्ने, गुस माग्ने, कमिसन माग्ने, प्रोजेक्ट हरुनै खतम गरिदिने नै यि छय्त्री र बाहुन हरु हुन। नेपालमा जती पनि अती नराम्रा कामहरू भएको र भाई रहेको छ त्यस्को मुल जरो नै यि चेत्त्री र बाहुन हरुकै प्रमुख हात छ। तपाईंलाई यो कुरा कस्तो लाग्छ ?
Nepal patriotic · Nov 26, 2009 12:04 AM
Ho ho . Hisila yami, nanda kishor pasang, upendra yadav, baban singh, karima begam , Biren pradhan sapai chetri bahun ho . Limbu wan , khumbuwan , kriat mukti morcha le garya apradh haru sapai chetri bahun le nai garya ho . Bhagwan koirala, pushpa basnet, karishma karki, laxmi prasad devkota , bhanubhakta acharya, pritibhi narayan shah jati sapai chetri bahun hoina hola. Nepal ko 30 percent population chetri bahun ko cha. Yo asti samatieka gunda haru. Oho kati dherai chetri bahun hau. भ्यालीमा संगठित १३ समूहका २२० डनहरू १) दीपक मनांगे भन्ने राजीव गुरुङ समूह (ठमेल एरिया) उमेश लामा - गौशाला माइला भन्ने राजु सिंह, सामाखुसी भुपेन्द्र कुँवर- काभ्रे चल्ला भन्ने अर्जुन गुरुङ गंगाराम श्रेष्ठ मन्त्री भन्ने राजीव मानन्धर सोनाम लामा रमेश श्रेष्ठ अन्य नयाँ केटाहरू २) गणेश लामा समूह (काभ्रेली ग्रुप) (ठमेल, नयाँ बानेश्वर एरिया) मनांगेबाट विभाजित तीर्थ लामा - काभ्रे-मैतिदेवी दावा लामा - काभ्रे विष्णु लामा - काभ्रे-मैतिदेवी जित लामा - काभ्रे अमृत लामा - काभ्रे-बानेश्वर गणेश लामा - काभ्रे-तीनकुने सञ्जीव लामा - काभ्रे रमेश सुनुवार - दोलखा चन्द्र लामा - काभ्रे-बानेश्वर बलराम सापकोटा - बानेश्वर रविन चौधरी - मैतिदेवी अजय - कालिमाटी-बानेश्वर काली भन्ने विष्णु पाण्डे - मैतिदेवी रूपन श्रेष्ठ - मैतिदेवी अभिमन्यू राणा - कालिमाटी अभिमान ३) मिलन चक्रे भन्ने मिलन गुरुङ समूह (चक्रपथ एरिया) हाल लागूऔषध र हतियारको मुद्दामा केन्द्रीय कारागारमा बन्दी बरुण गुरुङ - महाराजगन्ज देवराज गुरु - बुढानीलकण्ठ लालबहादुर आले - धापासी काले भूत भन्ने धनबहादुर लामा -नारायणथान विमल गुरुङ - बालाजु दावा गोले - सुनसरी-बसुन्धरा राजेश श्रेष्ठ/महर्जन - धापासी सागर श्रेष्ठ - दोलखा/सामाखुसी राजेश महर्जन - ललितपुर सुरेन्द्र घले (गुरुङ) - सामाखुसी तर्कराज घले - सामाखुसी काले भन्ने राजन श्रेष्ठ - विष्णु गाविस जितबहादुर तामाङ - धापासी निमा लामा - धापासी हेमकुमार तामाङ - धापासी झलक गुरुङ - गोरखा-महाराजगन्ज सन्ते लामा - गोरखा डब्लू भन्ने डब्लू गुरुङ - गोरखा सुरेन्द्र पौडेल - धापासी विशाल गुरुङ - लम्जुङ माने तामाङ - महाराजगन्ज प्रवीण तामाङ - धादिङ जित लामा - वनस्थली दीपु प्रजापति - बालुवाटार-विशालनगर विनय थापामगर - बाँसबारी दिलबहादुर घिसिङ शेरबहादुर थापामगर - सामाखुसी योगेन लामा - सामाखुसी तुला गुरुङ - सामाखुसी साजन गुरुङ - सामाखुसी सुजन गुरुङ - सामाखुसी नीरज लामा - बालाजु शमशेर थापा - बालाजु राजु भण्डारी - बालुवाटार बागसिंह गुरुङ भीमदेव कार्की - सामाखुसी सन्तोष कुँवर - गोंगबु दिनेश थापा - गोंगबु सन्नी श्रेष्ठ - गोंगबु नितेश केसी - सामाखुसी सुमनरत्न शाक्य - बौद्ध सम्मी बस्नेत - रानीबारी रोशन मगर - बुढानीलकण्ठ किस्मत गुरुङ - सामाखुसी रोहित सुनुवार - धापासी सुनील लामा - धापासी सुदर्शन थापामगर - बालुवाटार भीमसेन पण्डित - बसुन्धरा कर्मा गुरुङ भन्ने राजु गुरुङ - सामाखुसी सुकमान लामा - सामाखुसी सिमान गुरुङ - सामाखुसी दीपक हमाल - महाराजगन्ज विनोद थापामगर - महाराजगन्ज दोर्जे शेर्पा - महाराजगन्ज लालबहादुर तामाङ - धापासी विनय थापामगर - महाराजगन्ज तेजेन्द्र गुरुङ - महाराजगन्ज नीराजन पौडेल - धापासी नारायण तामाङ लामा - धापासी नवराज गुरुङ - धापासी अमृतकुमार क्षेत्री - बालाजु, नगेन्द्र श्रेष्ठ - सुनसरी दीपक पण्डित - धापासी लक्षे भन्ने लक्ष्मण थापा - धापासी जित लामा - सुकुम्बासी टोल सिवा पुन - महाराजगन्ज ४) बागे भन्ने बाघबहादुर लामा समूह (बालाजु एरिया) माइला लामा भन्ने वीरबहादुर ग्याम्ताङ - बालाजु कान्छा भन्ने दीपेन्द्र प्याकुरेल - बालाजु शशि अधिकारी - स्वयम्भू अर्जुन पुतुवार - बालाजु कुमार लामा (ठूलो) नारायण तामाङ दावा लामा - बालाजु लुम्बडी भन्ने रविन कार्की राज थापा भन्ने राजकुमार थापा राम मगर भन्ने सीताराम पुलामी ज्याक भन्ने दीपेश धिताल राज लामा - लामाबगर ओम गुरुङ अस्पुर तामाङ ५) चरी भन्ने दिनेश अधिकारी समूह (धादिङ) नयाँ बजार एरिया, ज्यान मार्ने उद्योग र हातहतियारमा पक्राउ परी हाल डिल्लीबजार कारागारमा दिनेश लामा किरण श्रेष्ठ चल्ला भन्ने अर्जुन गुरुङ कालिज भन्ने श्याम लामा जोन घले भन्ने राजकुमार गुरुङ- ६) जसवन्त गुरुङ समूह त्रिपुरेश्वर, कालिमाटी, सीतापाइला, कलंकी एरिया मधु श्रेष्ठ - कालिमाटी राजु खत्री - चोभार वसन्त मगर - चोभार कृष्णहरि थापा - चोभार अर्जुन कार्की - सानेपा समीरमान बस्नेत - बाफल, प्रवेश श्रेष्ठ - कुलेश्वर अन्य - सामाखुसी ७) कुमार घैँटे समूह (सामाखुसी एरिया) ज्यान मार्ने उद्योग र हतियार मुद्दामा केन्द्रीय कारागारमा बन्दी साजन महर्जन - गोंगबु रोज राणा - रानीबारी मनराज गुरुङ - सामाखुसी जोक्स भन्ने जोगबहादुर गुरुङ - नयाँ बजार राजेश महर्जन - सामाखुसी विक्रम गुरुङ - सामाखुसी शिव घले - रानीबारी राम तामाङ (झोले) - म्हैपी सानो लामा - लैनचौर कोर्ता गुरुङ (रेन्बो) - पकनाजोल सोनाम लामा - ठमेल बियरबार कुमार लामा - ठमेल शंकर श्रेष्ठ - नयाँबजार मुख्या गुरुङ - धोबीचौर छेदान गुरुङ - धोबीचौर विकास श्रेष्ठ - नयाँबसपार्क पासाङ लामा - नयाँबसपार्क छिरिङ शेर्पा - धोबीचौर छिरी शेर्पा - धोबीचौर समीर अधिकारी उमेश मानन्धर नितेश अर्याल राजन नीरज गुरुङ ८) रिंकी-पिंकी समूह- पुरानो बानेश्वर एरिया उमेश लामा - कोटेश्वर मन्जिल हमाल - बानेश्वर भीम राई - बानेश्वर रवि - बानेश्वर दमन बस्नेत सोल्टी गुरुङ राजु भोटे दुर्गा तामाङ पन्चे तामाङ हिमाल बस्नेत यदु मगर पूर्ण कसाई अन्य ९) बाबु भन्ने विश्वक्रान्ति सिंह समूह- कलंकी, सानेपा, ललितपुर एरिया राजु खाते भन्ने राजु बोगटी लाइन भन्ने नेमबहादुर श्रेष्ठ नवीन गुरुङ - बाफल काने भन्ने भोला खड्का - ललितपुर धापाखेल १०) भक्तपुर समूह (भक्तपुर एरिया) रोशन श्रेष्ठ - भक्तपुर नगरपालिका- १५ जितेन श्रेष्ठ - भक्तपुर नगरपालिका- १२ हरि साखकर्मी - भक्तपुर नगरपालिका- १० नितिन हाडा - भक्तपुर नगरपालिका- ८ शुभराम मुनाकर्मी - भक्तपुर नगरपालिका- १० वीरबहादुर तामाङ - सिन्धुली सुन्दर लामा - सिन्धुली आशिष लामा - काभ्रे सुरेशकुमार धाङ - पनौती बमबहादुर श्रेष्ठ सानो सगुन - मध्यपुर ठिमी ठूलो सगुन - मध्यपुर ठिमी अनिल हेक्का रवि राना जीवन श्रेष्ठ सुरज लामा कैलाश लामा सतिश श्रेष्ठ ११. गोर्खाली समूह राजु गोर्खाली भन्ने राजेन्द्रबहादुर गोर्खाली - केन्द्रीय कारागारमा बन्दी विनोद श्रेष्ठ - शान्ति गोरेटो प्रदीप थापा - मैजुबहाल विष्णु मानन्धर - चाबहिल विज्ञान श्रेष्ठ - मैतिदेवी मनोज तुलाधार - मैतिदेवी महारानी डंगोल - डल्लु बबी राना - बागबजार मिलन टी - शान्तिनगर बानेश्वर भरत श्रेष्ठ - भृकुटीमण्डप गोविन्द गुरुङ - चाबहिल सुरज श्रेष्ठ (प्रतीक), सञ्जीव श्रेष्ठ नक्साल, राजु गुरुङ १२) ललितपुर समूह- ललितपुर एरिया मीनकृष्ण महर्जन दीपक बान्तवा पूर्ण तालु- पूर्ण गुरुङ वीरेन्द्र महर्जन कुमारीपाटी सानु मोक्तान लामा श्याम महर्जन विक्रम श्रेष्ठ अशोक लामा सुवर्ण तामाङ भोला खड्का १३ बौद्ध एरिया राजेश लामा - बौद्ध तेजमान लामा उमेश लामा मिलन लामा श्याम लामा रेसम लामा निमा लमा सोम लामा कान्छा लामा बागबजार एरिया लक्ष्य भन्ने लक्ष्मण हरमागाई नागपोखरी एरियाका सञ्जय डंगोल पानीपोखरी एरिया प्रकाशमान श्रेष्ठ सुन्धारा एरिया पूर्ण गुरुङ सूर्य गुरुङ
no_quiero · Nov 26, 2009 4:36 AM
Manis thulo dil le hunchha, jaat le hoina - Mahakabi
newlynew · Nov 26, 2009 7:40 AM
नेपाललाई जातीय, भाषिक र धार्मिक आधारमा विभिन्न राज्यहरुमा बिभाजन गर्यो भने नेपालको भबिष्य सकियो ! एकदम ठिक.... बस्ताबमा हामीले जातिपाति हटाएर एउटा मात्र जाति---- नेपाली बनाउनुपर्ने हो..... तर दुख लाग्दो कुरा... ठुला कम्युनिष्ट दल नै नेपाली लै जाति पाती मा बाड्न लागेको ले हामि जस्ता निरिह जनता ले के नै गर्न सक्छौ र..... तर पनि खस जाति लै अहिले जसरि सबैले हरेक चिज को दोष लगाउछन....अझ २ वर्ष अगाडी नागरिकता पाएका आप्रबासी समेत कथित जनजाति भन्ने संग मिलेर खस हरुलाई तारो बनाएको देख्दा सारै दुख लागेर औछा... तेसैले एस्तो अबस्ता मा पनि खस हरु चुप लागेर बस्ने हो भने पछि पछुताउनु सिबाये केहि बाकि रहने छैन... तेसैले येस्ता कुराको बिरोध गर्न पर्छ, र अरु जाति सरह खस हरुको अधिकार को लागि दल हरुलाई दबाब दिन पर्छ......कारण माग्नु पर्छ----- सबै लै राज्य, तर नेपाल का एकमात्र सच्चा आदिबासी , ने मुनि का सन्तान , नेपाल एकीकरण सबै लै राज्य, तर नेपाल का एकमात्र सच्चा आदिबासी , ने मुनि का सन्तान , नेपाल एकीकरण कर्ता खस (बाहुन, छेत्री, ठकुरी, सन्यासी, दलित ) हरुलाई राज्य खोइ?? खस हरुको आदिभूमि कर्णाली र सुदुर्पचिम लै किन खसान नभनिकन कर्णाली र खप्तड वा सेती महाकाली भनेको ??? एमाले र माओबादी ले बनाएको बहु संस्कृतिक राज्य मा ९५% खस हरुको जनसंख्या छ...तेस्लाई किन छेत्रिये राज्य/ यिलाका नि???. तेस्लाई पनि खसान (पूर्वी, पश्चिम)नामकरण गर!!!!! खस हरुलाई बाहुन, छेत्री, ठकुरी, सन्यासी, दलित अनि अरु जाति मा बाडेर टुक्र्याएर खस हरुलाई अल्पमत मा देखाउने दुष्प्रयाश नगर!!!!!!!!! तीसौ जाति भएको नेवार समुदाय लै चाही जाति भनेर राज्य बाड्ने तर खस हरुलाई चाही टुक्र्याउने??? आप्रबासी हरुलाई समेत राज्य बाड्न सक्ने, तर आदिबासी खस हरुलाई राज्य नबाड़ने, हे माओबादी र एमाले.....याद राख .... नेपाल को लगवग ५०% जनसंख्या भएको खस हरुलाई चित्त दुखाएर कसैले जातिय राज्येको कल्पना गर्छ भने त्यो मुर्खता मात्र हो !!!!!!!
dineshk · Nov 26, 2009 8:48 AM
Yes, DineshK and the original poster that there is no doubt that federal structure on the basis of ethnicity is going to harm the country. and should not be. It might lead to breaking of country like that of Yugoslavia. DineshK might not agree with me but what is happening in Nepal is due to the harsh rule of khas on the rest of the population, Now with democracy and finish of kingship, people got voice to raise theri centuries of pain and suffering under the khas rule. But all of us Nepal should forget and forgive that in the name of country. Going radical and communal with destroy the country.
pokhari · Nov 26, 2009 10:10 AM
Please click on the following link to join United Nationalist Nepalese (UNN). http://www.unnepal.org/index.p... Invite your friends and relatives to join UNN as well.
RiceOwls07 · Nov 26, 2009 4:47 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion