अब पर्धान्मन्तरी को? सुजाता की पर्चन्ड? गिरिजाले झन्डै यमराजसँग भेटेपछी मर्नु भन्दा अगाडि एक राउण्ड आफ्नो छबी सुधर्नु पर्यो भन्ने सोचेको हुनुपर्छ तैपनी बुढाको भर छैन, आँटिलो तरिकाले, सपनामा पनि चिताउन नसकिने गरि, धेरै धेरै पटक पुरै काँग्रेसलाई चकमा दिसकेका बाजेले के छोरीलाई पर्धान्मन्तरी देउ भनेर पर्चन्डलाई भने होलान त? नभए के पर्चन्ड फेरी पर्धान्मन्तरी अनी सुजाता फेरी उपपर्धानमन्त्री मात्रै ? तर पर्चन्ड वा सुजाता जो सुकैलाई काँध हालेर पर्धान्मन्तरी बनाए पनि गिरिजा बुढाको छबी त झनै बिग्रिने भयो नि। के छ गिरिजाभक्त हरुको राय? (सभ्य र शिस्ट भाषा सझाबाट हराएको ३-४ बर्स नै भैसक्यो, जे भने नी हुन्छ। )
lamjung · Nov 20, 2009 5:51 PM · 4,528 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion