सुकी सकेको घाऊ फेरी बल्झिन थालयो बिर्सी सकेको कालीलाई मनले फेरी सम्झिन थालयो भेटेको छैन, देखेको मात्र हो एकै पटकमा मन मेरो दास भो आज फेरी देखे नजिक बाट हुरुक्कै भएर भावना मेरो उर्लिन थालयो ए काली तिम्रो धेरै नै माया लाग्न थालयो बोस्टोन को गल्लिमा तिमी मस्किएर हिड्दा म यहाँ दङ पर्नु को औचित्य छैन तिमीलाई निस्चल, नि स्वार्थ माया गर्छु तर कालीको अन्धो भक्त हैन ए काली! कुनै उपाये बताउन जती हेर्छु तिम्रो तस्बिर उती नै आफ्नो लाग्न लाग्यो एकै श्वास मा मनको कुरा सबै भन्न मन लाग्यो थाहा छ मलाई कबिता लेखेर, कथा छापेर केही हुँदैन मायालाई माया बाहेक आरुले छुदैन तेसैले त भन्छु नि काली कि तिमी आउ या मलाई बोलाउ आज त अत्तिनै चन्चल भएर आयो भन यो मन्को सन्देश त्यो मनले पायो भन न काली, उडेर आउ कि गूडेर आउ तिमी सँग धेरै माया लाउछु तिम्रो केसको स्पर्स, त्यो ओठको कोमलता भन न कती दिन अनुभब गर्न पाउछु PS: This little poem is dedicated to that special girl who hails from Somerville, MA and whose some excellent snaps I borrowed some months ago to post here in Sajha. I want to thank you for always encouraging me to express my feelings here in Sajha. I am loving this Friday because I started my day looking at her.
Narayangarh Suburb · Nov 20, 2009 2:34 PM · 3,991 views
this is for someone who is far- flung! http://www.youtube.com/watch?v...
raju161 · Nov 20, 2009 2:38 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion