'मधेश स्वायत्त प्रदेश नबने संविधान मान्दैनौ' - kantipur online [Disallowed String for - script not allowed] type=text/javascript> [Disallowed String for - script not allowed] type=text/javascript src="http://pagead2.googlesyndicati..."> [Disallowed String for - script not allowed] src="http://pagead2.googlesyndicati..."> [Disallowed String for - script not allowed] src="http://googleads.g.doubleclick..."> [Disallowed String for - script not allowed] src="http://pagead2.googlesyndicati..."> [Disallowed String for - script not allowed]>google_protectAndRun("render_ads.js::google_render_ad", google_handleError, google_render_ad); परासी, २०६६ मंसिर २ - तराई-मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेश स्वायत्त प्रदेश नबने नया संविधान मान्य नहुने बताएका छन् । मधेश जागरण अभियान अन्तरगत मंगलबार नवलपरासीमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मधेशको आकांक्षा अनुरुप संघ नबने आफूहरुलाई मान्य नहुने उनले बताएका हुन् । मधेश आन्दोलनपछि सरकारसंग भएको ८ बुदे सहमति कार्यान्वयन नभएको बताउदै उनले सरकार र संयुत्त मधेशी मोर्चासंग भएको सहमति पालना गर्नुपर्ने माग गरे । सहमति कार्यान्वयन नभए फेरी मधेश आन्दोलन हुने पनि उनले चेतावनी दिए । शिक्षा,स्वास्थ्य, बन बातावरण, सिचाई डुबान जस्ता समस्या मधेशमा विद्यमान रहेकाले मधेश आफै अधिकार सम्पन्न नबनेसम्म ति समस्या समाधान नहुने उनले दाबी गरे । सीमा क्षेत्रमा मधेशीको बसोबास हुने तर सीमासुरक्षा लगायतका देशको सुरक्षाका लागि रहेको सेनामा मधेशी समावेश नगराएको बताउदै उनले जनमुति सेना र नेपाली सेना मिलाउदैमा राष्ट्रिय सेना बन्न नसक्ने बताए । राज्यले समानुपातिक नारा लगाए पनि ब्यवहारमा लागू नगरेको जनाउदै उनले समानुपातिक कानुन बन्नु पर्ने धारणा राखे । पार्टीका बरिष्ठ उपाध्यक्ष हृदयेस त्रिपाठीले केन्द्र देखि गाउँ स्तरसम्मका वर्तमान संरचना विभेदपूर्ण रहेकाले गाउँ,जिल्ला,प्रदेश सवैको पुनरसंरचना गर्नुपर्ने बताए । उनले अहिले पनि तीन ठूला दल संविधान र राज्य पुनरसंरचना प्रति गम्भिर नदेखिएको जनाउदै मधेश प्रदेश दिन नपरोप भन्दै संविधान निर्माणमा ढिलाई गरिने नियतबस प्रपञ्च गरिएको आरोप लगाए । "ONE DAY NEPAL WILL BE A STATE OF INDIA..."
maylumaya · Nov 17, 2009 11:27 PM · 8,399 views
can someone kill this parasite................. dont make me do it !!!
dhhirajojha · Nov 18, 2009 1:38 AM
ko ho yo [Disallowed String for - use not allowed]??
catch_meh_if_u_can · Nov 18, 2009 10:47 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion