1.नेपाल को कानुन माकुरा को जाल जस्तो - सानो किरा परे फस्ने -ठुलो किरा फसे जाल नी च्यातेर भागने 2.sarkar मा बस्ने नपुसक हरु सत्ता को लागि जे गर्न पनि तयार(जस्तै सुजता लाई उपरास्तपती,karinaa बेगम लाई kaarwahi garna nasaknu अनी चन्द परिवार लाई बैंक मिनहा एस्ता ...................... ) ३ जनता पनि उस्तै -दोशी लाई कार्वही गर भन्नुपर्ने मा जेल हालेको doshi लाई पनि रिहा गर भन्ने नगरेमा नेपाल बन्द को नारा जुलुश को कुरा गर्ने सर्बसाधारण नागरिक समाज लाई वाक्क पार्ने आखिर को दोशी यो कानुन नभेएको देशमा ?
sagarbida · Nov 16, 2009 12:55 AM · 11,442 views
हामी मानब नभएर यन्त्र भएका छौ, अनी त्यो रिमोटे कन्ट्रोल चाँही खराब मान्छे को हातमा छ । भेडा बनाएका छन , पार्टी का पछी लाग्ने ko आफ्नो दिमाग ले काम गरेको हुँदैन , Remote Controlled Machine सरह मात्रै काम गर्छ। हेर्नुस न , हामी पनि केही कम छैनौ, साझामा दिन बिताउने बाहेक , शायद यो Recession ल्याएको बिर्किती हो कि ? Just upgrading ourselves because we have access of compute and web. नेताले जे चाह्यो तेतै घुम्ने त हुन नि कार्यकर्ता , फुर्सदै फुर्सदी समयको कटान एस्तै कुरामा सदुपयोग गर्छन् पार्टी हरु , घरमा आमाले , बुढीले चामल सकियो भने भने, लाज हुन्छ वा फुर्सद हुँदैन .
syanjali · Nov 16, 2009 10:14 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion