पाङ्रे साइकिल मा असिन पसिन हुँदै कत्ती तेल् बेच्न जानु ? बुडी ले हपारेको पनि ठिकै हो " मोटर् गाडी लिउन भन्दा मान्दैनौ । ठीक्क पर्यो " मरोस न त लिउ न त भनेर लाइसेन लिन फारम लिएर आए । फारम भर्दै जादा बिच्चमा गएर अप्ठ्एरो पर्यो गाठ्ठे । फारम् मा कपाल को रङ सोध्या छ । अब आफ्नो तालु भने कान्छी नातिनी को बिहे को बेला नै उज्डे चमन भैसक्या हो । टाउको मा कपाल को बिउ पनि कही कतै छैन । अब मैले मेरो कपाल को रङ के भनेर लेख्ने ? साह्रै गाह्रो पो पर्यो बा ।
BudoBaaje · Nov 11, 2009 7:30 PM · 12,634 views
नयाँ शब्द भन्डारमा " चिन्डे" थपिएको कुरा कस्तो थाहा नपाएको , हुनत हो , आफ्नै नेपाली को पनि शब्द भन्डार किनी रहनु पर्छ र? गर्भ देखी नै जन्या सब्द्को शब्द भन्दार किनी आफ्नै अपमान हुने कुरा हामीले गर्नु हुन्छ र ? अझ सालीन शब्दमा "चिण्डु" भनी लेख्नु होस् ।
Syanjali · Nov 11, 2009 7:43 PM
बुदो बाजे अब मर्नेबेला मा हरियो काँक्रो कपाल सपाल छैन मोतेर्साईकल को लैसेन्स लिएर के गर्ने कि मोतेर्साईकल चदेर सोर्ग जाने बर
sagarbida · Nov 12, 2009 2:27 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion