~चौतारी १६४~ कलिजुगको बेलैमा ,जोशमा हुन्न होश उनकै छोरी तरुनी, हामिलाई केको दोस! आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! यो चौतारीको डिलबाट सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!!त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!! हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics , workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders, laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language) Running since 7 Sept 2005 in a total of 164 editions. Last edited: 11-Nov-09 09:44 AM
?????? · Nov 11, 2009 9:17 AM · 295,495 views
तारेमाम रामपुरे हामी लाई खै तारेमाम? के चाला हो, अस्ती साइलिको भट्टिमा टून, आज माइली को मा ? गर्ल फ्रेण्ड फेर्ने बानी छ जस्तो छ हो ?
rahulvai · Nov 20, 2009 8:49 AM
तारेमाम ठुल्दाइ, माफि पाउन, गिर्ल्फ्रेन्ड भये पो फेर्ने, तेही भएर भट्टि चाँही फेर्दै छु
ramronepal · Nov 20, 2009 8:57 AM
तारेमाम पुरे ठुल्दाइ राम्पुरे के छ हौ - बिहान बिहान देखी भट्टी कै छ कुरा अनी राम्पुरे ले भट्टी वाली लाई नै गिर्ल्फ्रेन्ड बनाउने सुर कसेको जस्तो छ आज यता कोभट्टी को साउनी ले बाल नदिए अर्को भट्टी मा जाने अनी उता को ले नदीए अर्को मा
serial · Nov 20, 2009 9:30 AM
आयो कली धपक्कै बली दिदी भन्दा बहिनी झन नक्कली यार्लिङ् ढल्काउँदै झ्यालमा बसेर आँखा सन्काउँदै झरी पर्दो शुक्रबारे बिहानीको जदौ सबैलाई।
chipledhunga · Nov 20, 2009 9:37 AM
आँखै को भाकामा मनै अल्झियो कैले काही दुख्ने मुटु फेरी बल्झियो टलल घाम लाग्दो शुक्रबारे जदौ सबै मान्य गन्यहरुलाई !
ritthe · Nov 20, 2009 9:40 AM
जाउँ भने जाउँ त नि जाउँ भने जाउँ त नि दुई चार महिना घुमेर आउँ तनी हिमाल चुचुरी दाई को मन कस्तो बानी निठुरी। झलमलिय शुक्रबारे जदौ सप्पैलाई।
?????? · Nov 20, 2009 10:17 AM
कता गा हुन् आज सबै जना? लौ पूर्वेलीका त हसुर्ने ट्याम भो के रे, KFC नै खाने हो कि?
chipledhunga · Nov 20, 2009 11:22 AM
के एफ सि फास्ट फुड लोल लौ मलाई एउटा सपेटो र थिच्या आलु पाउँ त साउनी। कता मुन्टेछन सप्पै? के छ चिप्ले खबर,नया नौलो?
?????? · Nov 20, 2009 11:25 AM
Original or crispy? For here or to go?
chipledhunga · Nov 20, 2009 11:31 AM
झुरुम झुरुम नै पाम त त अब एही ठेल्गाडी को छेउ मा बसेर लुछौला।
?????? · Nov 20, 2009 11:50 AM
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम। तारेमाम लहरे, रिट्ठे, बिस्टे, चिप्ले अनी आदी इत्यादी। लौ नयाँ चौतारी खन्ने बेला भो। शुक्रबार भनेर अल्छि नगर्नु होला।
rahulvai · Nov 20, 2009 11:57 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion