नेपालमा संघिय पुनर्संरचना चाहिन्छ कि चाहिन्न भन्ने बहस असान्दर्भिक भए जस्तो देखिन्छ । संघिय संरचना एक हदको बिकेन्द्रिकरण भएता पनि संघिय खाकाको बिकेन्द्रिकरण नभै अत्यधिक बिकेन्द्रीकरण चाहिन्छ भन्ने आवाज अब झीनो मात्रै हैन झण्डै झण्डै नसुनिने भए छ । यद्यपि संघिय भन्नाले अधिकार के कसरी बाँडफाँड हुने भन्ने निर्क्यौल भएको पनि छैन । तर अब त संघिय संरचना भन्दा पनि अगाडि बढेर स्वायत्त राज्य घोषणा गर्ने होडबाजि शुरु भएछ । त्यो पनि जातीय स्वायत्त राज्यहरुको घोषणा । तामाङ स्वायत्त राज्य र किराँत स्वायत्त राज्यको बिधिवत घोषणा भइसकेको छ । अब नेपालमण्डल, गुरुङ स्वायत्त राज्य, मगर स्वायत्त राज्य तथा थारु स्वायत्त राज्यहरु घोषणा हुने प्रक्रियामा छ । समाचारहरुमा आए अनुसार नेपाल सम्बत ११३० पोहेलाथ्व नवमिका दिन २ लाख जनसहभागिता जुटाइ नारा जुलुस गरी दशरथ रंगशालामा भव्य कार्यक्रमसहित नेपाल मण्डल घोषणा हुने रे । होला नहोला थाहा छैन तर यसो हुने रे भन्ने समाचार नै पुरातनपन्थि एकभाषा-एकजाति-एकाधिकारबादीहरुको मुटुमा ढ्याङ्ग्रो ठोकाउन काफि छ । अघिल्ला दुइ घोषणा (तामाङ र किराँत) माओबादी समर्थित क्रियाकलापको रुपमा बुझेको छु, तर नेपालमण्डल घोषणाको तयारी भने बेग्लै रहेछ, काँग्रेस, एमाले, माओबादी लगायत सबै राजनीतिक र गैर राजनीतिक संस्था तथा स्थानीय क्लबहरु समेत समावेश भएको साझा संयन्त्रको अगुवाइमा यो घोषणा हुन लागेको रहेछ । अनलाइन मिडिया र साझा जस्ता मैदानमा जातीय घोचपेचको क्रम बढेको छ । थिचिएका जनजातिहरुले समयसमयमा ब्यक्त गर्ने आक्रोश बुझ्न सकिन्छ तर तिनलाइ होच्याएर हेपेर जथाभावि लेख्नेहरुको कमि पनि छैन । म सोच्तै छु, ह्वाँ नेपालमा धमाधम राज्य घोषणा हुन थालिसकेको छ, ह्याँ घोचपेच गर्दै बसेर के काम ? यस्ता घोचपेचले ती स्वायत्त राज्य घोषणालाइ झनै तिव्रता नै दिनेछ ।
chanaa_tarkaari · Nov 10, 2009 3:43 PM · 21,652 views
. होस्टे --- मुकदर्शकहरु धेरै हुन थालेर होकि, यो धागो त बाहुन नेवार को जुहारी, ममको बिज्ञापन, नेताहरुको खेदो खनाइहरुको हुलमुलबाट थिच्चिएछ गाँठे ।
chanaa_tarkaari · Nov 11, 2009 6:57 AM
के कारण घोषणा गरिँदै छ नेवाः स्वायत्त राज्य ? More on: http://nasnewa.blogspot.com/
chanaa_tarkaari · Dec 11, 2009 8:52 AM
यो प्रतिक्रिया अरु केहि हैन.... अहिले नेपाल मा देखियिरहेको आदिबासी खस (बाहुन, छेत्री, ठकुरी, सन्यासी, दलित ) बिरोधि जातिवादी साम्प्रदायिक मानसिकताको उपज हो जस्तो लाग्छा .......म पहिले आदिबासी भनेर कसलाई भन्ने प्रस्न राख्न चाहन्छु ??? नेपाल मा मूल रुपमा आर्यन र मोंगोलियनt जाति बस्छन....आर्यन हरु मध्ये एशिया बाट आएका मानिन्छन भने मोंगोलियन मूल का हरु मोंगोलिया, भोट, बर्मा र थाइलेडं, इंडिया बाट नेपाल छिरेका हुन्.............. नाम बाट नै थाहा हुन्छ.... मोंगोलियन र भोटे हरु तेता बाट नै नेपाल छिरेका हुन्......अनि थारु र अरु मधेसी हरु कहाँ बाट नेपाल छिरे मैले भनिरहन नपर्ला..... तेसो हो भने तिनीहरु कसरि आदिबासी भए र जातिय राज्य को कुरा????? अनि हामि खस हरुलाई कर्णाली र पहिलेको बिशाल नेपाल मा पर्ने कुमाउ जा भन्ने नेवार मित्र..............तिम्रो दरिद्र मानसिकता देखेर मलाई दया लागेर आयो......जानिराख........नेवार भन्ने बस्ताव मा कुनै जाति नै हैन.... यो त उत्तर तिर बाट नेपाल छिरेका मन्गोलियेन र दक्छिन बाट छिरेका आर्यन हरुको क्रस मात्र हो........२५० वर्ष अघिको कुरा गर्ने मानिश, के तिमीलाई थाहा छ... मल्ल राजा पनि खस नै थियो भन्ने कुरा??????.अहिले जसरि पृथ्वी नारायण शाह ले हाम्रो राज्य खायो भनेर चिच्यायिरहेका छौ, त्यो त नेवार को राज्य नै थिएन.....खस हरुकै राज्य थियो.....पछि मात्र मल्ल हरु नेवारी संस्कृति पनि अपनाएका हुन्.........खस हरुलाई कुमाउ कर्णाली र कुमाउ जा भनेर धम्कि दिने हैन....... बरु सोच, डेढ करोड खस हरुले एक भएर तिमि जस्ता जातिवादी को बिरोध गरे भने के होला?????......ति सबै मिलेर फुउ ... गरे भने पनि तिमि नाक थेप्चे नेवार/ज्यापू हौ भने भोट तिर र चुचे हौ भने तिम्रो पुर्ख्येली थलो इंडिया तिर पुग्नेछु......तेसैले खस हरुको उदारता लै कमजोरी ठान्ने कोसिश नगर....
dineshk · Dec 11, 2009 10:39 AM
Jaba aaafno ghar ko samsya aafule solve garna sakdaina ..ra aru ko bhar parcha ..esto huncha situation....aru kehi hoina..
chiya_tea · Dec 11, 2009 10:57 AM
Dineshk, कसले खस हरुलाई कर्णाली र पहिलेको बिशाल नेपाल मा पर्ने कुमाउ जा भने ? कुन माइकालाल छ र नेपालमा तपाइहरुलाइ कुमाउ गढवाल पठाउन सक्ने ? तपाइहरु त एकपुस्ता अगाडि देखि बसाइ सरेर थलोठाँट बनाएको चितवनलाइ नै आफ्नो भनेर अड्डा गाढ्न थालिहाल्नु भो नि । त्यसो गरेर आज राजनीतिक खिचातानीबीच नागरीकता हत्याएका ३० लाख नव-नेपाली नागरीकलाइ एकपुस्ता पछाडि "समग्र तराइमा हाम्रो बहुमत छ, त्यो हाम्रो छुट्टै प्रदेश हुनुपर्छ" भन्ने बाटो खोलिदिइहाल्नु भो नि । क्याबात । तपाइ त नेपालको एकमात्र आदिबासि भनेका ने मुनि हुन भन्ने मान्छे, तपाइको बौद्धिकता देखिइहालियो नि, थप के कुरा गराइ भयो र ? तपाइका प्रज्वलनशील प्रश्नको उत्तर दिन खोज्नु बेकार छ । नेपालमण्डल सभ्यता बारे तपाइले कुरा बुझ्नु नै भएको छैन, त्यसैले तपाइले मल्ल राजाहरु कसरी नेवार बन्न सके, शाह राजाहरु कसरी बन्न सकेनन, यो कुराको भेउ पाउनु भएको नै छैन । सतहि कुरामै मात्र उफ्रने नै हो भने तपाइको मर्जी, तर तपाइ यहाँ उफ्रेर नेपाल सम्बत ११३० पोहेलाथ्व नवमिका दिन ओर्लने जनसागरको भेललाइ रोक्न सक्नु हुन्न । यति जानकारी राखिराख्नुस ।
chanaa_tarkaari · Dec 11, 2009 10:58 AM
Bravo Dineshk thumbsup This is the line that says all "खस हरुको उदारता लै कमजोरी ठान्ने कोसिश नगर.... "
yorajan · Dec 11, 2009 10:59 AM
Jatiya rajniti ma fasne ho bhane nepal ko astitwa sakinchha... Prachande jasta lai arko pusta le thuknechha.
newlynew · Dec 11, 2009 11:05 AM
logic of racsist dinesh sucks, he not only thinks but claims that all ethnic tribes of nepal were left over of genghis khan after his vast territorial campaign in whole of asia n eastern europe. the hazara tribes of afghanistan r original mongolians, what cultural, linguistic or traditional similarities can u find with nepalese ethnic tribes n hazaras of afghan?? according to him only people living in modern nepal before that era were khas. not only vehemently he declares that other than khas migrated from tibet but also imaginary n totally absurd places like thailand, burma n mongolia. if one is to find such remote roots we will end up in africa. he doesnt want to know the reason that the term mongolian is used to only denote the mongoloid facial feature of related ethnic tribes not thier ancestory n linguistic family of tibeto-burmese. just like nepali or khas, hindi, sanskrit, etc r of same family, does that make khas 'dhoti'? no one is undermining the glorious khas civilization yet he is so ignorant to notice the kirati civilization which is more described in mahabharat as dwellers of himalayan foothills n has physical evidences of existence. n always ends his sentences by making a threat to other ethnicities, being a typical keyboard warrior since the story is different in the real field when in fact he should b leading his section or platoon or brigade watever number he can accumulate in a mission of ethnic cleansing cause thats the only essence i can get from his writings. its ridiculous that he brings sudra n other communities who r deemed lowest in the social hierarchy by his own upper class people with an interest of increasing the number only. they will show middle finger upfront no doubt to this hypocricy.
sirupate_brigade · Dec 11, 2009 11:50 AM
Please join UNN to oppose any structural changes in Nepal. Let Nepal not be divided in the name of ethnicity and federalism. Express your opinion and dissatisfaction through the UNN platform. If you need to write something so that the message reaches globally, please contact UNN. EVERYONE is allowed to raise their voice through UNN. United Nationalist Nepalese (UNN)
RiceOwls07 · Dec 11, 2009 11:57 AM
"नेपालमण्डल सभ्यता बारे तपाइले कुरा बुझ्नु नै भएको छैन, त्यसैले तपाइले मल्ल राजाहरु कसरी नेवार बन्न सके, शाह राजाहरु कसरी बन्न सकेनन, यो कुराको भेउ पाउनु भएको नै छैन" Very well said, Chana_tarkari. I do not know why Dinesh_K has such a hatred against other races/communitis specially newars. Does he think his heritage feels threatened or falls into lower compared to civilization of Kathmandu Valley. If he thinks, he does not have to worry. Many great civilization can be challenged by the civilization of Kathmandu valley. People need to understand Newar is a not a race or community but a nationality term and most likely present day newar community has contribution and has blood of most of jaatis of nepal.
pokhari · Dec 11, 2009 12:07 PM
though the probability is very low but we should try to stop it.....if not, we are come to an end my friends.
ek@l · Dec 11, 2009 12:08 PM
Again, ethnicity based federal system can never be the solution and we should never fall into the trap of the agendas of maoists and selfish leaders including the ones in janjatis. But covering it can not be a solution either. Moreover, United we stand, but not from one ethnicity but from multiethnicity. Why do everyone have to wear the same dress (symobolise) of one ethnicity while holding the banner of 'UNITED WE STAND'. We can still get united if we don't feel unsecured by other ethnicities. Why does some get threatened of their own heritage when others practice, bring or talk about their heritage or ethnicity? Call it double standard of these people. The ethnicity issues and specially of those suppressed should be addressed. But having what maoists call auto-states based on ethnicity is going to create more problems rather than trying to solve the one.
arahat · Dec 11, 2009 12:24 PM
aahaa, aba ta Bhandari ko chutai rajya hune bho jasto cha, Ma raja banna paune bho
letsplaygolf · Dec 11, 2009 12:50 PM
HaHaHa...sajha.com baata maile dherai kuraharu thaha paaye Newar/jyapu haruko baare...... ye, yiniharu pani India baata aayeka po rahechan...... pahile pahile haami Rasuwa baata kathmandu aauda haamilai dekhi sahadaina thiye..... Khali bhote, bhote bhanera chhi-chhi garthe.....ahile pani dheraile tesai garchan......Kathmandu bhaneko uniharuko bau ko birta jasto garchan.....Khas bahun haru jastai hun yi jyapu haru pani..... ajha badi kattar chan yiniharu khas haru bhanda pani....ta-ta ma-ta garera hairaan garthe...Nepalmandal re??? jyapu ko budhhi ch*k ma huncha bhaneko yehi ho... hahaha
rbdlama · Dec 12, 2009 9:52 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion