संसदहरुको ह्याकुला बेचने प्रजातंत्रको हिमायेतीहरुलाइ देश बाहिरबाट पनि अर्को ठुलो धक्का लागेको छ ! ! बिश्व समुदायले (बिश्वको १९२ देशहरुको प्रतिनिधिले ) नेपालको राजनीतिमा एमाले र कांग्रेसले गरेको गंधा कुर्सी राजनीतिको बारेमा के भन्छ बीबीसीको यो न्जुज : http://www.bbc.co.uk/nepali/ne... माओबादीको आन्दोलनको ठीक एकदिन अघि दिएको बान्कि मुनको यो संबोधनले नेपालमा परिवर्तन खोजी रहेको जनताहरुको चाहनालाइ बल दिएको छ ! घुमाउरो अर्थमा माओबादीको आन्दोलनलाइ यसले नैतिक ऊर्जा दिएको छ ! षड्येंत्रकारी, लोभी, दोब्बर-हरुवा र चतुरे माधव नेपाललाई बान्कि मूनले यु एनमा भेंटन नमान्नुको अर्थ बल्ल खुल्दैछ ! अब माओबादीको आन्दोलन दबाको-दबै हो ! अरुले नसुनेपनि शान्ति सेना जानु पर्ने नेपालका पुलिश, ससत्र र आर्मीले बान्कि मुनको बाणी कान ठाडो पारेर सुनी सके र बान्कि मुनको आशयले यी सुरक्षाबलहरुको मनोबल गिराउने छ ! नजान्दो किसिमले बिस्तारै नेपाली कांग्रेस र एमाले ज्ञानेंद्र जस्तै एक्लिदै छ बिस्व समुदायबाटपनि (जनताबाट त एक्लि नै सके !) ! यी संसारका १९२ देशका जनाताहरुलाई थाह छ प्रजातंत्रमा ठुलो दलको नित्रित्वमा सरकार चलाइन्छ (त्यों नियेम सार्वभौम हो ) र सेनाका मामूली सेनापति जननिर्वाचित सरकारको आदेशमा रहन्छ (र प्रजातंत्रको मुकुट ओडेर सेनापतिलाई उचालेर सरकार गिराइदैन ) ! कटुवालको जय-जयकार गाथा गाउनेहरुको गालामा यो पहिलो झापड़ हो ! मेरो बिचारमा खाते-बालक धर्म-पुत्र कटुवालको इगोको पछि लागेर कांग्रेसलाइ लाभ भन्दा धेरै गुना बढ़ी हानि गर्यो ! यी चोथाले के पि ओली र बिधा भंडारीहरु राजनीतिको धेरै कच्चा खेलाडीहरु देखिय ! नेपालको राजनितिमा भारतको एकलौती हस्तक्षेपको दिन अब बिस्तारी सकिदैछ ! बान्कि मुनको बक्तब्यले बिहारी मनमोहनलाइ पकै रिंगटा लगाएको छ ! प्रचंड चीन गए देखि गिरिजा सुतेको सुतै छ अब अली दिन अझै सुतने भयो ! प्लीज़, बान्कि-मूनलाइपनि प्रजातंत्रको लेक्चर नदिनु होला ! मेरो बिन्ती छ मित्रहरुलाइ ! Last edited: 31-Oct-09 09:42 PM
?????? ????????? ? · Oct 31, 2009 7:50 PM · 20,281 views
What? Manmohan Singh is a Bihari ??? Here is the problem with you uneducated MF(Killer) Maoists !!! He is from Panjab. I think soon you guys will be treated like a Hitler from the World and your one of the God Polpot from Cambodia. Just count on !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!! Last edited: 31-Oct-09 08:19 PM
Tmobile · Oct 31, 2009 8:19 PM
One of the dogs below is भ्रष्ट कांग्रेसी म
OBAMA · Oct 31, 2009 8:26 PM
Connection Failure
Ved555 · Oct 31, 2009 9:34 PM
Where the heck did Banke Moon show support for the maobadi andolan?? The link you provided does not say anything about the andolan rather then it talks about the consensual government. UN had been saying this for a long time, this is nothing new.
SHIV · Oct 31, 2009 9:59 PM
This Bhrasta Congress AKA Mr shakya is die hard maoist supporter. He does not mind to justify innocent people killed by Maoist insurgeny as the result of revolutioin. This guy is posting same message in Hamroblog.com and mysansar.com...
rahashya · Oct 31, 2009 10:18 PM
What are these mothe***ckers trying to prove with this andolan? This sh*t will not lead you no where you powerhungry mothe***ckers. You are just making people's life more miserable. You bloodsuckers, killers, you all should be crushed like bed bugs.
rationale · Oct 31, 2009 10:27 PM
a very very weak and immature analysis by one of those kukoor (भ्रष्ट कांग्रेसी म)
mandale murdabad · Oct 31, 2009 10:35 PM
so you like loosers.... mknepal, bidhya, sujata....
kalki · Nov 1, 2009 12:30 AM
Maobadi andolan lai maobadi kukurharu bhanda kasari pani samarthan chhaina. Bhutra ko Ban ki Moon ko samarthan.
rahashya · Nov 1, 2009 2:31 PM
अमेरिकामा बस्ने खाते हरुले मा कु ने लाई कालो झन्डा देखाउने दुस प्रयास गरे भनी एही साझामा शब्द बौछार पढन पाईको थियो, अब के पढन पाइने हो ? के माओ बादी सत्तामा हुँदा भारतिय हरुको दबदबा थिएन र ? कसैले भन्ला तिनै भारतीय हरुले गर्दा प्रजातन्त्र आएको हो , माओ बादी त चिनिया सरकार झै राजाको सट्टामा एकतन्त्रिय सरकार बनाउने दुस्पर्यासमा बसेको थियो । गिरिजालाई माओवादी हरुले पुष्प कमल दाहाल सरह लाल सलाम चाडहाइ रहनु पर्छ, प्रथम राष्ट्रपती हुने आकन्छा ले माओ बादिले जे जे भन्यो ते ही तेही मानेर आफ्नै खुट्टा काट्यो । तेसैले गाली नगर गिरिजा लाई उ नभएको भए माओवादी चुनाव लडने स्थितिमै हुँदैन थियो अनी अझै बनबास मै गोलिगठठा समाती बसेका हुन्थे. पुष्प कमल दाहाल ले पनि भारतीय हरुको चाकडी नगरेको त हैन न नि, कुरो एती मात्रै हो कौवा धेरै मातिए पछी आफ्नै सुली खान्छ भन्ने उखान उनी बाटै सिद्ध हुन्छ, थुतुनो र मुथुनो जोगाएर चलाऊन नजान्दा एही हुँन्छ . Last edited: 01-Nov-09 10:33 PM
syanjali · Nov 1, 2009 2:58 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion