one more nepali scandal

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

फेरी अर्को आपत्तिजनक भिडियो सार्वजनिक अब यस पछी कस्को आपत्तिजनक भिडियो आउने हो सो हेर्न बाँकी रहेको काठमाडौं, १३ कार्तिक (दैनिकी) नायिका नम्रता श्रेष्ठको आपत्तिजनक भिडियो बजारमा आएको केही समयमा जेनिशा मोक्तान को आपत्तिजनक भिडियो आएको चर्चा चलेको थियो। बहिले बजारमा अर्की गायिका, मोडल तथा नायिका पूजा लामाको यस्तै भिडियो सार्वजनिक भएको चर्चामा छ। केही दिन यता उनको आपत्तिजनक भिडियो आएको हल्ला चले पछी मानिसहरूको मोबाइलमा सो भिडियो फैलन थालेको हो। खबरका अनुसार उनको भनिएको सो भिडियोमा उनी स्पष्ट देखिएकी छिन्।  अब यस पछी कस्को आपत्तिजनक भिडियो आउने हो सो हेर्न बाँकी रहेको जनमानसमा चर्चाको बिषय बनेको छ। यस्तै हल्ला तथा आपत्तिजनक भिडियो निस्किरहेको बेला नेपाली चलचित्रकर्मीहरुप्रती मानिसहरुको कस्तो धारणा हुने हो सो समेत हेर्नुपर्ने भएको छ।

antitvirus · Oct 30, 2009 12:08 PM · 53,209 views

22 Replies · Showing 21 - 22
Page 2 of 2

Links: mastishare dot com

Ved555 · Nov 4, 2009 11:01 PM

Did Namrata disappear from the face of the media? I hope she's keeping well.

kuhire · Nov 5, 2009 8:20 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all