राडीका छोराहरु

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

ए राडीका छोराहरु  हो मान्छे चुस्न सिपालु  ब्वासा हरु हो एक दुइ वर्ष चुप लागेर त हेर नेपाली बचेर तिम्रो के जान्छ र? जती मार्नु मारी सकेउ तहस नहस अतिनै पारि सकेउ न धर्मलाई छोडेउ न मानवता लाई अरुलाई नदिने आफु मात्रै खाने परेउ हैन कस्तो हो देस पनि जती जोगी आएपनि एउटी छ भेस पनि न आले ले गर्छ न माले ले के भाका तन्नेरी भनाउदा गगनेहरु पनि देस भित्रका निमुखा लाई बेसरी भकुर्चन बिदेसिने को खोइरो खन्चन राडीका छोराहरु न आफु गर्छन, न अरुलाई गर्न दिन्छन उसको बाउको के जान्छ गाडी बाल्चन, आगो ताप्चन झगडा गर्छन नेता, उकास्चन जनता पार्टी को लागि सोल्याठ-भुस्तिग्रे टाउको थाप्चन जता ततै भर्ति केन्द्र खुल्या  छन् स्कुले भुरा देखि क्याम्पसे लठुसम्म राजनीतिमै भुल्या छन् येस्ता गवार ले देस बनाएर के बन्थ्यो बालुवामा पानि खनाएर भुत्रो हुन्थ्यो नागरिक सर्बच्वोत्ता भन्दैछ एउटा पाखण्डी तेत्रा मान्छे मर्दा के गर्दै थिस हिसिला रन्डी एउटा भन्छ " म जे भन्छु तेही गर्छु' भालु नै भएपनि मेरी छोरीलाई पुर्धानमुन्तरि बनाएर मर्छु अब नेपाल रहेन हाम्रो नक्सा हुदैमा देस हुदैन राम्रो भाग्यमा एस्तै रैछ भनेर चित्त बुझाउनु पर्ला एक दुइ दसक पछि चितवन जिल्ला किन्नु पर्ला

Narayangarh suburb · Oct 28, 2009 9:54 AM · 71,677 views

41 Replies · Showing 41 - 41
Page 3 of 3

दामी कबिता जुन अहिले पनि सान्धर्भिक छ .... नारन-जी खै हराउनु भो त आजकाल .... - थाहा छैन 

ThahaChaena · Dec 27, 2013 9:32 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all