आखिर को हुन मेरी जीवन सङी?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

अस्ती भेटेकी नि होइनन हिजो भेटेकी नि होइनन यो उमेर सम्म नभेटिने आखिर को हुन मेरी जीवन सङी? बाउ आमा ले खोजी दिएनन भन्नु हुन्छ अहिले खुरुखुरु पढ तेरो उमेर छदै छ केलाई हतार छ र? भाईलाई बेथा पोक्छु उ गललल हास्छ मोरा किन नहासोस त उस्को गल्फ्रेन जो छ बहिनीलाई बेथा पोक्छु भन्छे आत्मबिश्वासका साथ कुरा गर्नुस् आफ्नै उमेर ले गर्दा होला आत्मा त छ तर विश्वाश छैन सपनिमा सधैं देक्छु मनमा धेरै बुट्टा बुन्छु अहा! मेरी परि जस्ती होस् सम्पूर्ण गुणले सजेकी होस् आजको दिन पनि बित्यो हिजो अस्ती जसतै आज पनि निरास छु फेरी सोच्न बाद्ये छु आखिर को हुन मेरी जीवन सङी?

maun · Oct 22, 2009 4:20 PM · 16,402 views

5 Replies

बाबु,मन लगाएर पढ | मन मा तरुनी सम्झेर न् सढ ! जती खाएपनी न् अघाउने ' मान्छेलाई तल तल गिराउने , त्यो फन्दामा न् पर | जिन्दगी जालोमा भुल्ने |  यो  गन्धा धन्दा| भो गर्दै न् गर |

prabhat41 · Mar 16, 2010 2:16 PM

वाह वाह वाह अती उतम गर्ने भन्दा गराउने ठुलो रे मान्छे भन्दा काम प्यारो रे खै के खै के

subrath · Mar 16, 2010 4:16 PM

बाउ आमा ले खोजी दिएननभन्नु हुन्छ अहिले खुरुखुरु पढतेरो उमेर छदै छकेलाई हतार छ र? sarai chitta bujhyo ho malai chahi...

mn_npl · Mar 16, 2010 4:54 PM

ल है साथी तल फोटोकी महिला कुकुर पनि जीवन साथी कै खोजिमा छिन जस्तो छ, कुरो मिलाये हुन्छ, :)

Rodiohead · Mar 16, 2010 5:01 PM

love is for beautiful.  

num · Mar 16, 2010 6:46 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all