Source: Nepalipatra http://www.nepalipatra.net/new... अच्युत कोइराला काठमाडौँ, असोज १८/नायिका तथा मोडल नम्रता श्रेष्ठको सेक्स भिडियो अब इन्टरनेटमा व्यापारसमेत हुन थालेको छ । नायिका तथा मोडल नम्रताले यो भिडियो आफ्नो होइनसमेत भन्न नसकिरहेको अवस्थामा उनका दुईवटा भिडियोलाई अमेरिकी एउटा वेबसाइटले सनसनीखेज भिडियो भन्दै इन्टरनेटमा बेच्न थालेको छ । नम्रताकै नाउँमा खोलिएको नम्रताश्रेष्ठडटकममा भिडियोका बारेमा जानकारी दिइएको छ भने त्यहाँ क्लिक गरेपछि खुल्ने अर्कै वेबसाइटमा उनको भिडियो बेच्न थालिएको हो । बेबिलोन-एक्सडटकमको प्रथमपृष्ठमै उनको तश्वीर र भिडियोलाई उपयोग गर्दै भनिएको छ- यो भिडियो नेपालकै ख्यातिप्राप्त मोडलमध्ये एक नम्रता श्रेष्ठको हो । सानो संसारकी २३ वर्षीया नायिका वेभ र भोउ म्यागेजिनको कभरमा समेत छापिएकी छन् । उनका बारेमा गलत सूचना दिँदै वेबसाइटले लेखेको छ- उनी विवाहित हुन् तर यो सेक्स भिडियो उनको श्रीमान्सँग गरिएको राशलीलाचाहिँ होइन । नम्रताले आधिकारिकरुपमा यो भिडियो आफ्नो हो भनेकी त छैनन् तर उनका थुप्रै स्रोतहरुबाट यो उनकै भिडियो हो भन्ने थाहा भइसकेको छ । र, उक्त कथनभन्दा अघिका वाक्यहरु लेख्न लायक छैनन् किनभने उक्त अश्लील वेबसाइट भएका कारण त्यहाँ त्यस्तै अश्लील शब्दहरु लेखिएका छन् । उनको भिडियो हेर्नका लागि एक अमेरिकी डलर तिरे पुग्छ । यो भिडियो इन्टरनेटमा छरिएपछि दशैँभर कुनै पनि सार्वजनिक स्थानमा नदेखिएकी नायिका नम्रताका लागि ठूलो र अप्रत्यासित घात हुन पुगेको छ । डीजे तान्त्रिकसँग यौनरत अवस्थामा खिचिएको भनिएको यस भिडियोका बारेमा आफूले पत्रकार सम्मेलन गर्ने भने तापनि नम्रताले कुनै सम्मेलन गरिनन् । उनका नजिकका साथी र नातेदारहरुले आफूले चिनेजानेका पत्रकारहरुलाई यस बारेमा उति धेरै नउछाल्न अनुरोध गरिरहेको अवस्थामा यो भिडियोको इन्टरनेटमा व्यापारसमेत हुन थालेको हो । नम्रताको वेबसाइट र उनको भिडियो बेच्न प्रयोग गरिएको वेबसाइट दुवै अमेरिकामा रजिष्टर गरिएका हुन् ।
mulkatta · Oct 7, 2009 9:19 AM · 14,724 views
What I dont understand is why is there so much talk about Namrata and no talk about Dj Tantrik?? If there is anything wrong with what she did (I don't see anything wrong with it) both the people in the video should be guilty not just her.
NightElf · Oct 7, 2009 6:58 PM
this girl is going to be FIRST NEPALI INTERNATIONAL porn star for sure ... ALL the gals beware how you fool around ... NEVER let your BF caputre you in mobile camera or any other camera. The world has got very very sick ...
kamalsadana · Oct 8, 2009 1:20 AM
थुतुनो र मुतुनो बचाउनु भन्थे, जब आँफैले मुतुनो बचाउन सकिनन, अरुलाई त यो रासलीला भयो किन नरमाउन। कर्मको फल भोग्दै छिन् . सर्बप्रथम , नग्न चित्र लिनुनै हुँदैन थियो। लिए पनि त्यो छत्तिसा सँग ? मोज पनि गर्यो , पैसा पनि कमायो । ठिकै छ , तिमीलाई Hollywood ले बोलाउछ ।
syanjali · Oct 8, 2009 2:50 PM
Life would be much harder than it should be for her. Thanks to the hypocricy and double standard in rude and uncivilized Nepali men, which is so evident in this thread...
newlynew · Oct 8, 2009 3:24 PM
mulkatta What do you think? Is not this thread itself against the sentiments of its title ??? Peace,
D J Tantrik · Oct 8, 2009 6:37 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion