मेरो ब्लग र अन्य बिभिन्न ठाउमा ईन्टरनेटमा केही डलर छ तर क्रेडिट कार्ड नभएकाले त्यसको सदुपयोग गर्न सकेको छैन । नेपालमा क्रेडिट कार्ड बनाउन पनि अती नै गार्हो रहेछ । पे पल अकाउन्ट खोल्न पनि क्रेडिट कार्ड नै चहिने रहेछ । Vertual credit card को बारेमा पनि सुनेको थिए तर सुरुमै पैसा खोज्ने तरिका हो भने त्यो पनि असम्भब छ । के तपाईंहरुलाई केही idea छ ?
jptnepal · Oct 6, 2009 4:43 AM · 6,304 views
secure credit card apply garnu!! google ma search garda huncha
vyrus · Oct 6, 2009 7:20 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion