हाम्रा धार्मिक कथा हरु , भारतीय हरु ले तयार गरिदिएको धर्म ग्रन्थ हरु , कती सम्म सत्य छन ? लाग्दैन ति सबै ले हामी लाई जबर्जस्ती गलत अनी भ्रामक् सन्देश हरु दिएका छन ? अहिले को समय मा खोज्दै जादा तथ्य सत्य का नाम मा त्यस्ता कपोल्कल्पित कुरा हरु भेटिन्छन् । लाखौं त्यस्ता कुरा हरु मध्य अहिले का लागि केही १) सिता लाई अपहरण् गरेर महिनौ राख्दा पनि रवन ले उन्को इज्जत मा धावा बोलेन होला? त्यही भएरै राम ले गभवती उनी लाई जङल मा लगेर छाडेको हैन ? सिता धर्ती मै पसेकी हुन कि आत्महत्या गरेकी हुन ? २) महाभारत अनुसार पान्डु ध्रितरास्ट्र अनी बिधुर उन्कै दरबार का पुरोहित बेद्व्यास (जस्ले महाभारत लेख्यो )को बिर्य पान बारेर जन्मेका हुन । राजा नपुङ्सक भएको कारण दरबार मा परपुरुस सँग संसर्ग गराएर जन्माइएका हुन । बिर्य पान मात्रा गरेर के सन्तान को जन्म सम्भव छ ? ३) कृष्ण का १६०० गोपिनी थिए ।राधा उन्की परम प्रिया प्रेमिका थिइन । तर विवाह भने रेनुका (?) सँग भएको थियो राधा सँग हैन । त्यही खराब चरित्र भएको कारण नै त हैन राधा ले उस्लाई छाडेकी ? कतै कृष्ण एड्स लागेर त मरेको हैन ? ४) युद्ध जितुन्जेल कृष्ण भगवान रे । तर उन्को मृत्यु एउटा सानो सिकारी को अचुक तिर बाट भएको थियो । अनी महाभारत भन्छ त्यो कृष्ण कै इच्छा अनुसार भएको रे। कृष्ण को मृत्यु को बारेमा ईतिहास यो भन्दा बडी बोल्दैन । एड्स लाई ढाक्छोप् पो गर्या होकी ? ५) भरिएको राज्य सभा मा नाङै पारीएकी द्रोपती को सारी कृष्ण ले आफु त्यस सभा मा उपस्थित नहुँदा नहुँदै पनि जादु गरेर उनको इज्जत बचाएकै होत ? ६)पाँच पांडव कि श्रीमती द्रोपती ले कस्को सन्तान को भनेर कसरी थाहा पाइ होला ? ७)गान्धरी को १०० वता सन्तान कसरी सम्भव छ ? नौ/नौ महिनामा जुम्ल्याहा प्रत्यक पल्ट जुम्ल्याहा जन्मिदा पनि 37.5 बर्ष लाग्छ । दुर्योधन युद्ध अवस्था मा ३०-४० बर्ष को हुदो हो । मेरो त गणित ले नै काम गरेन कसरी सम्भव छ ? ८) सबै भगवान ले धोती नै लगाउछन हगी ? किन ? ९) हनुमान सात समुन्द्र माथि बाट उडेकै हो त ? पुच्छर मा आगो लगाउदा ऐया आथ्था भन्न छाडेर लन्का जलाउदै हिड्या होला त ? १० ) युद्ध जितेरा मात्र भगवान भएक राम हरु कृष्ण हरु , सच्चै पान्डु हरु नै हिरो हुन त ? उनिहरु भन्दा त रावन ,कँश अनी कौरव हरुकै प्रोफाइल सकारात्मक् देखिन्छ । उनिहरु युद्ध हरेका ले मात्र भिलेन भएका हैनन र ? यि त खाली उदाहरण हुन । खोज्दै जादा हजारौं यस्ता आधार हिन मिथ्या कुरा हरु भेटिन्छन् मान्छे लाई दिग्भ्रमित पार्न कपोल्कल्पित तवर मा रचिएका यि मिथ्या कथा हरु को बैज्ञानीक आधार के ? कि धर्म को नाम मा जे पनि पचेगा ? यि प्रश्न हरुको चित्त बुझ्दो उत्तर कहाँ पाउने ?
BudoBaaje · Oct 5, 2009 8:23 PM · 16,134 views
budo baje bhaeraa pani kuro chahi thitaa haruley jesto garney... tara kuro chahi thick ho hai..
cosmo · Oct 5, 2009 8:29 PM
Last edited: 05-Oct-09 08:30 PM
cosmo · Oct 5, 2009 8:29 PM
बुढो बा हो | यी प्रश्न का उत्तर यही नै पायिने हो त | कॉ को माल तान्न लागियो के सर? सोचाइ, कुरो को सुरों अनी इतिहास खोतल्या चालाले त Dallas को downtown को काले दाई को माल जस्तो पो माने त .. जाओस दाजू जाओस अझै जाओस
ramprasadneupane · Oct 5, 2009 8:31 PM
ए मुला बुढो! यो बुढेस्काल मा किन यस्तो कुरा? जवानी मा कहाँ थियौ ए बुढा ?
maalpaani · Oct 5, 2009 8:34 PM
१) सिता लाई अपहरण् गरेर महिनौ राख्दा पनि रवन ले उन्को इज्जत मा धावा बोलेन होला? त्यही भएरै राम ले गभवती उनी लाई जङल मा लगेर छाडेको हैन ? सिता धर्ती मै पसेकी हुन कि आत्महत्या गरेकी हुन ? Answer: Rawan became gay २) महाभारत अनुसार पान्डु ध्रितरास्ट्र अनी बिधुर उन्कै दरबार का पुरोहित बेद्व्यास (जस्ले महाभारत लेख्यो )को बिर्य पान बारेर जन्मेका हुन । राजा नपुङ्सक भएको कारण दरबार मा परपुरुस सँग संसर्ग गराएर जन्माइएका हुन । बिर्य पान मात्रा गरेर के सन्तान को जन्म सम्भव छ ? Ans: Sperm was injected ( artificial insemination ) ३) कृष्ण का १६०० गोपिनी थिए ।राधा उन्की परम प्रिया प्रेमिका थिइन । तर विवाह भने रेनुका (?) सँग भएको थियो राधा सँग हैन । त्यही खराब चरित्र भएको कारण नै त हैन राधा ले उस्लाई छाडेकी ? कतै कृष्ण एड्स लागेर त मरेको हैन ? Ans: syphilis , all kind of sex disease, including aids ४) युद्ध जितुन्जेल कृष्ण भगवान रे । तर उन्को मृत्यु एउटा सानो सिकारी को अचुक तिर बाट भएको थियो । अनी महाभारत भन्छ त्यो कृष्ण कै इच्छा अनुसार भएको रे। कृष्ण को मृत्यु को बारेमा ईतिहास यो भन्दा बडी बोल्दैन । एड्स लाई ढाक्छोप् पो गर्या होकी ? Ans: Sure ५) भरिएको राज्य सभा मा नाङै पारीएकी द्रोपती को सारी कृष्ण ले आफु त्यस सभा मा उपस्थित नहुँदा नहुँदै पनि जादु गरेर उनको इज्जत बचाएकै होत ? Ans: It's just a side story added to bring more climax. ६)पाँच पांडव कि श्रीमती द्रोपती ले कस्को सन्तान को भनेर कसरी थाहा पाइ होला ? Ans: All kept the diary when they had sex, no one wanted to miss their term and they had DNA test and strong maths. ७)गान्धरी को १०० वता सन्तान कसरी सम्भव छ ? नौ/नौ महिनामा जुम्ल्याहा प्रत्यक पल्ट जुम्ल्याहा जन्मिदा पनि 37.5 बर्ष लाग्छ । दुर्योधन युद्ध अवस्था मा ३०-४० बर्ष को हुदो हो । मेरो त गणित ले नै काम गरेन कसरी सम्भव छ ? Yes it is possible, did not you see 8 child at a time. ८) सबै भगवान ले धोती नै लगाउछन हगी ? किन ? Nope, it is the artist who did not know other than dhoti. ९) हनुमान सात समुन्द्र माथि बाट उडेकै हो त ? पुच्छर मा आगो लगाउदा ऐया आथ्था भन्न छाडेर लन्का जलाउदै हिड्या होला त ? It's his fake tail , real tail was in between his two legs, he was not that stupid. १० ) युद्ध जितेरा मात्र भगवान भएक राम हरु कृष्ण हरु , सच्चै पान्डु हरु नै हिरो हुन त ? उनिहरु भन्दा त रावन ,कँश अनी कौरव हरुकै प्रोफाइल सकारात्मक् देखिन्छ । उनिहरु युद्ध हरेका ले मात्र भिलेन भएका हैनन र ? Nope , real bad gay is the बेद्व्यास , he was daka & remain daka all his life, he diverted his own story. Last edited: 06-Oct-09 12:08 PM
syanjali · Oct 5, 2009 8:55 PM
यो पोस्ट झन्देइ मिस भाको रमाइलो लाग्यो अरु नि जावोश धेरै पछी रमाइलो बिचार पढ्न पाइयो
bhusan · Oct 6, 2009 9:14 AM
yo thread padhera dherai ramilo lagyo. Getting back to BudhoBaje ko question: katha ma Bhagwan khojnu nai hamro sabai bhanda thulo galti ho.
NightElf · Oct 6, 2009 11:44 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion