माओवादीद्वारा प्रहरी चौकी आक्रमण शनिवार, 03 अक्टोबर 2009 08:40 नागरिक 5570 डडेल्धुरा, असोज १७ (नागरिक)- बैतडी जिल्लाको सरकोट गाविस १ खोच्लेकमा रहेको प्रहरी चौकीमा स्थानीय माओवादी कार्यकर्ताले आक्रमण गरेका छन्।आक्रमणमा परी चौकी इन्चार्ज रामसिंह धामी सहित चार प्रहरी घाइते भएका छन्। घाइते हुनेमा प्रहरी जवान शेरबहादुर कार्की, इन्द्रदेव भट्ट र पदमसिंह सामन्त रहेको जिल्ला प्रहरी कार्यलय बैतडीका प्रहरी नायव उपरीक्षक नवराज भट्टले जानकारी दिए।
mandale murdabad · Oct 2, 2009 11:22 PM · 4,581 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion