सुकेर मुरली होस्, ब्यागमा एक सुक्का नहोस्, मनमा अशान्ती छाओस्, खानामा झिङा परोस्, निन्द्रा नलागोस्, आँखा फुटोस्, कान बैरो होस्, ग्रलफेन्ड पोइला जाओस्, ब्याइफैन्डले सौता ल्याओस्, सधै कलह छाओस्, किरा ...परेर मर्न परोस्......... भनेर भन्ने हजुरको शत्रु...को सत्यनाश होस् !!! बिजया दशमी २०६६ को मंगलमय शुभकामना। ------------------------------------------------------------------------------------------------ मरेर जाने जीन्दगीमा मित्रता गास्नु पर्छ रे, रोएर मात्र हुँदैन केही हासेर बाच्नु पर्छ रे, दु:खमा रुनु हुँदैन रे, सुख मा हास्नु हुँदैन रे, आसु र हासो, मिलन र बिछोड जीवन यस्तै हुन्छ रे, जीवनको हरेक क्षणमा मायाको न्यानो आभास मिलीरहोस समयले जति नै टाढा पुर्याएपनि अबिरल यादहरु आईरहोस Happy VIJAYA DASAMI 2066
virusno1 · Sep 21, 2009 6:05 PM · 3,051 views
ब्रम्हलुटको धनमा कर तिर्नु परोस महाज्ञानी झै कमबोल्नु परोस अल्पहारी होस कुम्भकणको सरह निन्द्रा परोस दिब्य दिस्त्री होस् , छैटौ आँखा खुलोस मुसिका झै परिवार होस् पूर्व त्रिया को घरप्रबेस होस् भनी कामना गर्ने शुभचिन्तकमा सद्बुद्धी आओस बिजया दशमी २०६६ को मंगलमय शुभकामना।
syanjali · Sep 22, 2009 3:12 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion