चौतारी १५९ दशै स्पेसल् निधारको रातो टिकाले तपाईंको जीवनमा नयाँ चमक बोकेर ल्याओस,शिरको पहेलो जमराले तपाईंको भाग्यमा उज्यालो बिहानीको झल्को देखाओस, सधैं अगाडि बढुन तपाईंका सत्मार्गका पाइलाहरु,अबरोधका तगाराहरुले कहिले पनि नछेकोस तपाईंको गन्तब्यलाई, सकारात्मक् सोचमा अझ प्रगतिको चरमचुली थपिओस, प्रतिस्पर्धाको परम्पराले तपाईंको घरमा जरा नगाडोस, कमाईं अनुसारको खर्चले तपाईंको दशैमा मनोरन्जन ल्याओस " यही छ बडा दशै को हार्दीक मंगलमय शुभकामना Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language) Running since 7 Sept 2005 in a total of 159 editions. Last edited: 21-Sep-09 10:01 AM
serial · Sep 21, 2009 9:35 AM · 306,161 views
दिउसो सुत्ने, राती जाग्ने रोग लाग्यो गाम्लेहरुलाई । पर्भू रक्षा गर ।
rahulvai · Oct 2, 2009 2:45 PM
ठुल्दाइले थुतुनो किताबाँ के लेख्या त्यस्तो? कुरो बुझे त मार्दिनु, त्यो लहरे लाई!
perfectionist · Oct 2, 2009 2:52 PM
मेरो कबिता कथाहरु न टास्नु, न लेख्नु रे । एक जना जलेको मन को मेल आएको थियो । मन न परे न पढ्नु नि । "पढ" भनेर जबर्जस्ती गरेको भए अर्को कुरा । जल्ने मुटु जल्दै जान्छ, लास्टाँ खरानी आँफै हुन्छ । मखुला ??
rahulvai · Oct 2, 2009 2:59 PM
ख न त ख, तर पनि क्या दाई त्यो मेल पोस्ट गर्नी कुन चाँही महा-पुरुस, महा-स्त्री रेछन त, एस्सो खुलस्त पारेर क्लेअर गरुम न, हाम पनि चाइनाम, हाम्रा ठुल्दाइलाई उपदेश दिनी को परेछन भनेर, मखुला?
perfectionist · Oct 2, 2009 3:10 PM
के भो ठुल्दाइ कसले के गर्यो - अनी यो पुरे ले के चाहिने नचाहिने हल्ला फैलाइराको आजको गेम हेर्या हो - क्या हार्यो यार अजिज है आज पुरे को सपनामा - मैले नि दक्षिण अफ्रिका फाइनल पुगेर जितेको देखिरा त्यो पनि सपनामा धत् के के देखिन्छ भन्या सपनामा
serial · Oct 2, 2009 3:14 PM
नाम चाँही न भनुम , धेरै पुरानो मित्र। दाम कमाएर फुलेको डकार् पोखे छ। बिचराले दाम कमाए नि नाम कमाउन सकेन, के गर्ने । नोट् बालेर जल्दै छ ।
rahulvai · Oct 2, 2009 3:17 PM
सबै चौतारीबासी हरुलाई शनिबारमय जदौ ! हिजो त चौतारी मा कोपेर पेस्ट गर्ने होद नै चलेछ । रमाइलो नै लाग्यो । यो रनभुमी मा बस्दा बस्दै त झगडा हेर्न र सुन्न मजा पो आउछ त । नेपाल जा दा पनि केही फरक नपर्ने भयो है । अनी क्रीकेट को कुरा मा मेरो औता राय छ , ० मा आउट हुँदा के भयो र आइ सि सि को प्रेसिडेन्ट हुने च। न् स पौछ । नेपाली पोलिटिकस को सिको गर्न पर्यो नि हैन र ।
padokanchha · Oct 3, 2009 10:25 AM
हैन ठुल्दाइ अली अली मासु जलेको गन्ध त यहाँ आउँदै थियो तेस्को त हरियो डलर पो जलेको रहेछ । शायद पैसा सँग त्यो पनि जले जस्तो छ है । गन्ध त टाढा टाढा सम्म आउँदै छ ।
padokanchha · Oct 3, 2009 10:29 AM
sabailai aaitabare chhuttimaya jadau hai ke garnu aafno ta aaitabaar pani kaam hunchha aaunai paryo ni .chautarinharuko sumday jhakkas jadai chha bhanne maneko chhu. jai hos.
padokanchha · Oct 4, 2009 2:08 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion