यु येसमा माकुनेलाइ कालो झंडा??

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

अमेरिकामा कालो झंडा खाने पहिलो नेपाली प्रधानमत्री माकुने ! हेर बेइजत एमालेको ! http://blackflagmakune.webs.co... ========================================================== लोकतांत्रिक गणतंत्र नेपालले पहिलो बामे नसर्दै २-२ ठाउबाट लज्जास्पदपूर्ण पराजित नेपाली प्रधानमन्त्री माधव कुमार नेपाललाइ कालो झंडा देखाऊ ! गणतांत्रिक नेपालको पहिलो गांसमा नै लोकतंत्रमा कालो धब्बा लगाउने प्रधानमन्त्री माधव कुमार नेपाललाई कालो झंडा देखाऊ !   जनताको राजनितिक प्रतिनिधि चुनने अधिकारको खुल्लम खुला धज्जी उडाउने प्रधानमन्त्री माधव कुमार नेपाललाई कालो झंडा देखाऊ ! संबिधान सभाको चुनाबमा जनताद्वारा हरायिएको नेताहरुको बहुमत भएको सरकारलाइ नेतृत्व गर्ने लोकतंत्रको कलंक प्रधानमंत्री माधव कुमार नेपाललाइ कालो झंडा देखाऊ ! जनताको चुनाबी अधिकार जिंदाबाद ! लोकतंत्र जिंदाबाद ! जनताको मतलाइ कुल्चिन पाइदैन, पाइदैन ! स्थान: United Nation Building को मूल गेट अगाडी New York, USA मिति र समय: September 26 2009 बिहान ९ बजे बिहानदेखि कालो झंडा र प्ले कार्ड  प्रदर्शन (प्रधानमंत्री मकुनेले ११:४५ बिहान यु. एनमा  भाषण गर्दैछन) नोट: १) Midwest  र Weast Coast बाट करीब १९७ जना नेपालीसाथीहरु (बिद्यार्थी लगायेत अन्य) बिहान UN Building अगाडी आइपुग्ने निश्चित भईसकेको जानकारी गराइयेको छ ! न्यू योंर्कबाट ३५३ जना साथिहरु (बिद्यार्थी लगायेत अन्य) सहभागी हुने जानकारी गराई सकेका छन ! २) साथीहरुले कालो झंडा वा कालो कपडा र प्ले कार्डहरु आफै ल्याउनु हुन अनुरोध गरिन्छ ! कालो कपडा र कार्डबोर्ड कागज़हरु Walmart, Kmart, Dollar Store, र Big Lot Store आदि ठाउहरुमा उपलब्ध हुनसकने जानकारी गराइन्छ ! ३) कृपया कालो झंडा देखाउने बिरोध, शान्ति पूर्वक र सभ्य तरिकाले गरीदिनु हुन अनुरोध छ ! ४) न्यू योंर्कमा भएका साथीहरूले Columbia University मा भाग लिनु हुनेछ र त्याहापनि प्रधानमंत्री नेपाललाई कालो झंडा देखाईने कार्यक्रम छ ! ५) कृपया प्ले कार्ड्मा नाराहरु सभ्य र अर्थपूर्ण राखिदिनु होला ! हाम्रो यो प्रदर्शन २-२ ठाउमा चुनाब हारेको नेता प्रजातांत्रिक देशमा प्रधानमंत्री हुन सक्दैनन भन्ने बिरोधकोलागी हो ! संयोजक: अमेरिका-नेपाल लोकतांत्रिक गणतंत्र मंच (तदर्थ) !    Last edited: 20-Sep-09 05:32 PM

oyaa · Sep 20, 2009 4:51 PM · 67,569 views

71 Replies · Showing 61 - 71
Page 4 of 4

Indeed no_quiero, i am wondering....   Last edited: 26-Sep-09 11:05 AM

raju161 · Sep 26, 2009 11:04 AM

http://www.nepalnews.com/main/... UNN asks PM to "honour" existing national flag

BihariBabu · Sep 26, 2009 12:20 PM

Kati na manche hunch bhanera karayeko 10 jana pani thiyana.

rahashya · Sep 26, 2009 4:17 PM

Kati na manche hunch bhanera karayeko 10 jana pani thiyana.

rahashya · Sep 26, 2009 4:18 PM

Thanks for breaking the news ! सानो भए पनि नारा चाही सन्तुलित (पक्षमा पनि, विपक्षमा पनि) रेछ । Pictures: http://www.nepalipost.com/site...     Last edited: 26-Sep-09 04:34 PM

Nepe · Sep 26, 2009 4:21 PM

माओवादी नभने पनि यि सबै माओवादीका चल्लाहरु हुन । भाषा, शैली र नाराहरु सबै प्रचन्ड र बाबुरामका छन, "नागरिक सर्बोचता" रे । कता कता बाट गरेर सऔजना हुन्छन भन्या होइनन? खै त १० जना पनि छैनन । अरु नाराहरु जायज छन तर बिरोध गर्ने सैली गाईजात्रे भयो । http://www.mysansar.com/temp/3...

Bhakte · Sep 26, 2009 4:41 PM

i tottally agree with KAN. we still have partywad deeply rooted in every one of us and we fight over fake beliefs while we all have witnessed what each party has done.  

snowfed_river · Sep 26, 2009 4:46 PM

AAAFU BHALO TA JAGATAI BHALO JAI HOS

lovestosuggest · Sep 29, 2009 12:29 AM

aafno bichar ko karan afnai ijjat nahune abastama ma desko beijjati ko chinta chodnus mitraharu. Afno ijjat rakhne kam garnus ........Desle tesaima garbha garihalchhani.......... Sabhya haun..............aruko ijjat garau jai nepal,

Cicada · Sep 29, 2009 6:06 PM

Sabya hunu bhanne nara pahila YCL ra Maobadi lai pahila sikaun

rahashya · Sep 29, 2009 6:48 PM

yesto kura ta aafu batai suru garda ramro haina ra.................YCL ra Maobadi pachhi matra aafo palo dekhne bhaye bhannu kehichaina.......la ramro sanga basnus! bida

Cicada · Sep 29, 2009 6:53 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all