विजया दशमीको शुभकामना!!!

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

साझाका साथीहरु लगायत स्वदेश्, बिदेश अनि प्रवाशमा बस्नु हुने सम्पूर्ण नेपालीहरुलाई विजया दशमीको हार्दिक मंगलमय शुभ-शुभकामना !! माता भवानीले हामी सबै नेपालीहरुलाई असत्यसँग लड्न र नेपाललाई सहि दिशामा लैजान शक्ति प्रदान गरुन्! Tamanglakola

tamanglakola · Sep 19, 2009 1:36 PM · 10,413 views

1 Reply

प्रचण्ड झैँ गफाडी नहुनु, गिरिजा झैँ घमण्डी नहुनु, माधव नेपाल झैँ दोधारे नहुनु, शेर बहादुर झैँ अनाडी नहुनु, सुर्य बहादुर झैँ सैतान नहुनु, ज्ञानेन्द्र झैँ लाचारि नहुनु, फोरम झैँ बिखण्डन कारी नहुनु, यहि छ मेरो भावना, गणतान्त्रिक नेपालको पहिलो विजया दशमीको हार्दिक मङ्गलमय शुभकामना ।

sagarbida · Sep 20, 2009 3:52 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all