राती अली अबेर सम्म दारू खाएएयो, के कसो भन्दा भन्दै जहाँ खयिएको थियो तेही पो डलिएछ, टुक टुक् तुक गर्दै फोन बज्यो, एसो हेरेको त ७।३० बजेको रहिछ, लौन कती छिटो रात गएको भन्या, मुख मा अजै पनि budlight र barton को तितो गएको पनि छैन मेरो पालो snooze पनि थोक्दे, जौलखेल्ल को बाघ लाई जंगल मा लगेर छोडेको जस्तो भएको छु भन्चन दाई हरु ले अमेरिका अहेचपची। प्लेन बाट एसो ओर्लेको त धुवा धुलो ले खपिनस्क्नु पार्यो बुवा ले एत्रो माला लिएर आउनु भएको रहिछ, मेरो पलो लयिदिये, आमा चै पील पील गर्दै रुदै हुनुहुदो रहिछ, मेरो पनि त मनै हो २ डिक्का अँन्सु झर्न लग्य जस्तो गर्यो। भाई दाई काका काकी सबै पो एअरपोर्ट अहेको रहिचन, के मा घर जान्ने भन्दा लु अभ मिक्रोबूस् नै reserve गर्देउ भनेर कुरो निस्क्यो। काका ले एुता उती हेरेर aauta हरियो नम्बर प्लेट भएको माईक्रोबुस बोलएचन, म तेही उभिएको बेला काका ले सोधे एअरपोर्ट देखी चाबेल् कती भाई, ड्राइभर ले पहिला दुस हजर दिनुस् भन्या, लौन मेरो त हंस ले ठाउँ छोड्यो, मिलौन त भाई भनेको साथ् हजर लस्त भन्यो, सबै लाई चाडअएर अफु पनि अगाडि सिटमा बसियो।। बाटो चै अली नै बिजी छ रहिछ , होर्न बज्यो टुक टुक तुक, ७।४० भएछ। कस्तो राम्रो सपना देखिरको snooze ले नि भातभुङ पर्यो। ह्या सपना कस्तो रमाइलो भयी रको थियो continue हनौ भनेर फेरी निदौन ट्राइ गर्ये, आज क्लास स्लस्स बाल। एत्रो को देख्नु सपना निद्रै भागयो। पहिला को सेमेस्तेरम पनि तेस्ताइ गरेर बिग्रियो यो ताली चै जानै पर्छ भनेर ब्रुश गर्न लगियो। प्रोफेसर jerry को क्लास मा कोइ पनि late भएको रेकोर्द छैन। ब्रुश हन्दै जुत्ता लाउदै जस्तो bag तेस्ताइ लिएर कुद्यो केटो मुख अजै पनि तितो भएको ले असो kwik सप मा kwik कफि खानु पर्यो भनेर चिया पसल पनि चिरियो। १० जन जती को line रहिछ , लौन ढिलो भयी सक्यो, चिमेकी राष्ट्का दाजु ले burrito , रेड bull, चिप्स सबै कोउन्तेर मा राखेर अरु के के खाने भनेर खोज्न पो थालेचन, line का सेता काला मान्छे हरुको कन्सिरी ततिसक्यो, माइ फ्रेन औने करै लैदैन, बल्ल अयो म पनि हतार गरेर र कफि पैसा तिरेर गाडीमा लगे।। यसो घडी हेरेको त ८ त चिया पसल मै पो बजेछ, तै पनि दौदएर लिएर गये गाडी।। अयो चुरोत पनि तनौ न भनेर खल्ती chamchu चुतेछ ल त अभ तेही ठुतो भये नि सल्कौनु पर्यो भनेर थुतो चुरोत सल्कैयो।। पर्किङ् पनि गरेर अभ क्लास दौदिनु पर्छ भनेको त पार्कइङ त ५०० मिटर टाढा पनि छैन , अली परै पार्कइङ गरेर दौडे kacheya तिरो।। jerry करौदै रहिछ भत् भात्, मेरो पलो नि पछाडि को सिट म गएर facebook म स्ततुस upload गरिदिए।।। psychology को क्लास मा प्रोफेसर नै psyco रहिछ।।।
8848m · Sep 11, 2009 11:05 PM · 4,320 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion