मेरो veoh किन वोर्कदै वोर्कदैन ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

पुइले पुइले सिलेमा वाच्न त्यही veoh युज्थे मुइले ।  त्यसैमा सरर्‍र पुरै सिलेमा वाच्थे । तर आज्काल ५ मिलेट् पिरिभिउ भनेर क्लोजी  हाल्छ भन्या । अब त्यस्को के जाती वेब पिलेयर , त्यसैको कम्पास पनि डाउनलोडेकै हुँ । कम्पुटर् को ठाडो को किरा मार्ने बिखादी पनि अप्डेटेकै छु । यो के भैराछ मेरो बुढो दिमाख ले क्याच्दै क्याचेन भन्या । अब म यही लर्नछु । कि मलाई घराँ नै बोलाएर भये पनि लर्नाउ । त्यस्तै परे म  घराँ पनि कम्न सक्छु ।  एस्सो  मिलाएर कमुला नि । बरु वेट्नु  परे पनि टेलन मलाई  । लौ भन यही टिच्छौ  कि के ? कि आफ्नै घराँ  वेटिराखुम ? लौ कोही जान्ने ले एस्सो मेरो समस्से सल्भिदेउन है । कसैले केही त सजेस्ट म बुढो लाई !    । मुरी का मुरी थ्यान्कीदिन्छु नि म है । ल ल फेरी फेरी मिटुम्ला । गोए है  अब म Last edited: 11-Sep-09 09:40 PM

BudoBaaje · Sep 11, 2009 9:28 PM · 13,435 views

1 Reply

बुडो बाजे मुलाई पुनी त्य्ही चै समस्या पर्या थ्यो पहिला। मुइले गजब्को ओखती भेट्टयो नि! त्यो के भने आहिले मुइले विईओ नै खोल्न छोडि दे । तेस ठाँडोमा केही पनि न्हेर्ने।

harikancha · Sep 11, 2009 10:04 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all