नेपालका सेउसी नाम भाका ठाम् हरु

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

केराबारी दुधफारम गुलरिया ठोक्सिला लहान् फापरबारी .................................. अरु चाँही संकलन् हुन बाँकी छ । साह्रै काम नभएर म बुहारी  ले पाडा को कन्नो कन्याको है । Last edited: 11-Sep-09 06:12 PM

BudoBaaje · Sep 11, 2009 6:03 PM · 12,449 views

4 Replies

बाजे तिम्ले काम पाइनछौ, तिम्रा डडाल्नामा अगुल्टोले झटारो नहाने, पख बुद्धी बिग्रेको बुढा । (लोल)......................जे भएपनी हसायो बुढोबाजेले

hundari · Sep 11, 2009 7:52 PM

budo baje i love you

mandale murdabad · Sep 11, 2009 7:59 PM

नेपालाँ राम्रो काम गर्ने मान्छे को भलो त कहिले पो भाको थ्यो र ?  लौ हान हान अगुल्टो । सल्काइदेउ मेरो फापर बारी । ए रात्तै !  सहि सत्य कुरो त गर्नै हुन्न । नेपालाँ ति नाउ का ठाम् हरु नभाका भये भन न मलाई ।  अनी नानी मन्डले , यसरी  मसक्क मस्केर आइ लब यु नभन के जिउ नै कस्तो कस्तो सिरिङ्ग भएर आउने भन्या । फेरी बुडी बजै ले पढ्ली र अनी फेरी यता  अर्को महासङ्राम सुरु होला भन्ने पिर। उस्ले थाहा पाइ भनेत मेरो तुर्किस्तान नै चुडाल्न बेर लाउन्न  । सप्पै ले था पाउने गरी नभन बा । सुटुक्क भन्नु पर्ह्छ के एस्ता कुरा त ।

BudoBaaje · Sep 11, 2009 8:17 PM

chikamangal

Phiste · Sep 12, 2009 1:51 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all