कहिले सम्म ?
sharmajiko · Sep 5, 2009 8:42 PM · 3,611 views
जैले सम्म नेपाल भन्ने देस रहन्छ , कुन दिन भारत ले हस्तछेप गरेर क्वाप खान्छ अनी कुरा सक्को ।
amricane · Sep 6, 2009 7:32 AM
jaba samma prachanda is not hanged till death, this will go on and my become even worse हातहातमा बन्दुक नै नागरिक सर्वोच्चताः दाहाल आइतवार, 06 सेप्टेम्बर 2009 18:32 नागरिक 4771 अजित तिवारी, विराटनगर भदौं २१- एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले नागरिकको हातमा बन्दुक हुनु नै नागरिक सर्वोच्चता भएको बताएका छन्। माओवादीले उठाउँदै आएका नागरिक सर्वोच्चताको विषयमा सबैले आ-आफ्नै खाले तर्क र विश्लेषण गरिरहेको बेला दाहालले माओवादीले चाहेको नागरिक सर्वोच्चता बारे प्रष्ट पारेका हुन्। nagariknews.com
mandale murdabad · Sep 6, 2009 9:08 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion