आधुनिकताको फाँट देखियो श्रीमतीको साटासाट देखियो प्रकृतिको नियम मिचिदैछ स्रिष्टि माथि लुटपाट देखियो विलासिता झनै बढिरहेछ विकृतिको ठाँटबाँट देखियो अतिवादको सत्ता पल्टेको छ र त निरंकुशी आँट देखियो हत्या,बलात्कारको माहोल छ आलो लाश् को आर्यघाट देखियो शक्ति प्रदर्शन भैइरहेछ विध्वंसको छाँटकाँट देखियो |
Dinesh Shrestha · Sep 3, 2009 10:25 AM · 8,995 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion